चैत १०, काठमाडौँ | भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब डलरको रेकर्ड स्तरमा पुगेको छ ।रिजर्व बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार मार्च १५...