काठमाडौँ | सुनको मूल्यआज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर तोलाको तीन लाख २६ हजार एकसय रुपैयाँ पुगेको जनाएको हो। हिजो पनि सुनको मूल्य तोलामा...