दाङमा आज राप्ती म्यूजिक अवार्ड हुँदै

Posted on: 17 Nov, 2015
सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । मध्य तथा सुदूरपश्चिममा पहिलो पटक दाङमा आज मंगलबर पहिलोपटक म्युजिक अवार्डको कार्यक्रम हुँदैछ । रापती समाजले हरेक वर्ष आयोजना गर्दै आएको म्यूजिक अवार्डअन्तर्गत यसवर्षको ‘चौथो रापती म्यूजिक अवार्ड २०७१’ दाङमा हुन लागेको हो । २०७१ सालभित्र बजारमा आएका गीतसंगीत क्षेत्रका हरेक विधाहरु अवार्ड वितरण गरिने छ । award राप्तीका चर्चित कलाकार र केन्द्रीय चर्चित कलाकारहरुको भव्य प्रस्तुतिका साथ हुने अवार्ड बितरण कार्यक्रममा उपस्थितिका लागि समाजले सबैमा अनुरोध गरेको छ । २४ नियमित विधा र थप ४ विधा गरी २८ विधामा सर्वोत्कृष्ट कलाकर्मी र सिर्जनालाई अवार्ड बितरण गरिने अध्यक्ष शशी शर्मा मजगैयाँले बताउनुभयो । उहाँले नियमित विधाबाहेक यस वर्षदेखि एसएमएस च्वाईस अवार्ड, पब्लीक च्वाइस अवार्ड, जुरी च्वाइस अवार्ड र सार्वोत्कृष्ट हास्य अवार्ड थप गरिएको बताउनुभयो । यसका साथै सर्वोत्कृष्ट राष्ट्रिय गीत, लोकदोहोरीतर्फ सर्वोत्कृष्ट शब्द, भाका, गायक, गायिका, नव गायक, नवगायीका, चलचित्रतर्फ सर्वोत्कृष्ट गीत रचनाकार, संगीतकार, गायक, गायिकामा अवार्ड प्रदान गरिने छ । यसैगरी सुगम संगीततर्फ रचनाकार, संगीतकार, गायक, गायिका, एल्बम, नवगायक, नवगायिका रहेका छन् । यसैगरी सर्वोत्कृष्ट पप गीत, लोकगीत, संगीत संयोजन, ध्वनी मीश्रण, म्यूजिक भिडीयो निर्देशन, पुरुष र महिला मोडललाई अवार्ड वितरण गरिने छ । प्रत्येक एक विधामा ५ मनोनयन रहेको र तीमध्येबाट १ लाई अवार्ड प्रदान गरिने अध्यक्ष शर्माले त्यस अवसरमा जानकारी दिनुभयो । यसका साथै यसवर्ष विभिन्न सम्मान तथा पुरस्कार पनि प्रदान गरिने आयोजकले बताएको छ । समध्ये राप्ती सांस्कृतिक सम्मान र राप्ती पत्रकारिता सम्मान रहेको छ, भने पुरस्कारतर्फ नारायण पाण्डे लोकदोहोरी प्रतिभा पुरस्कार, राप्ती सांस्कृतिक पुरस्कार, भिम–नन्द स्मृति पुरस्कार र लाल–समुन्द्र राष्ट्रिय बहुप्रतिभा पुरस्कार पनि प्रदान गरिने संस्थाका सल्लाहकार तथा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले राप्ती क्षेत्रलाई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरसम्म चिनाउनका लागि रापती समाज काठमाडौले यसवर्ष दाङमा आयोजना गरेको चौथो म्यूजिक अवार्ड वितरण कार्यक्रमलाई सफल पार्नका लागि सम्पूर्णमा अनुरोध गर्नुभयो । उहाँले मध्य तथा सुदूरपश्चिममा पहिलो पटक आयोजना गरेको यस कार्यक्रमलाई सफल पार्नका लागि दाङका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले कार्यक्रम पहिलोपटक दाङमा आयोजना गरेको आयोजकलाई धन्यवाद दिँदै कार्यक्रममा सम्पूर्ण सञ्चारमाध्यमहरुको सहयोग रहने बताउनुभयो । हाँले अबदेखि प्रत्येक वर्ष दाङमा नै यो कार्यक्रमको आयोजना गर्नुपर्ने र जसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । आज घोराहीको गणेश चलचित्र मन्दिरमा चर्चित कलाकारहरुको प्रस्तुतिको साथमा हुने ‘चौथो रापती म्यूजिक अवार्ड’ कार्यक्रममा सहयोग गर्नका लागि र उपस्थित हुनका लागि आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ । त्यस अवसरमा कलाकारहरु मधुबाबु थापा, चन्द्रकला शाह, खर्कबहादुर बुढा, लीलावति बुढा, कोमल वली, झरना थापा, माण्डवी त्रिपाठी, चन्द्र शर्मा, सन्तोष श्रेष्ठ, टीका पुन, गोविन्द मधुर आचार्य, ओम प्रतिक, सुधा रत्न, प्रकाश रेग्मी, विन्दु परियार, सन्तोष रजौरे, विपिन घिमीरेलगायतका राप्तीका दुई दर्जन बढी कलकारहरुको प्रस्तुति रहने समाजका सहकोषाध्यक्ष शीमा पुरीले जानकारी दिनुभयो । यसका साथै कार्यक्रममा राप्तीको पहिचान थारु, मगर, नेवारलगायत विभिन्न सांस्कृति प्रस्तुति पनि रहने समाजका सह–कोषाध्यक्ष सीमा पुरीले जानकारी दिनुभयो । आज बिहान साढे १० वजेदेखि घोराहीको ट्राफिक चोकबाट प्रभातफेरी हुने र मध्याह्न साढे १२ वजेदेखि गणेश चित्रालय हलमा विविध सांस्कृतिक कार्यक्रमका साथमा अवार्ड वितरण कार्यक्रम हुने आयोजकले बताएको छ । साथै आजको कार्यक्रममा उपस्थितिका लागि समाजले सबैमा अनुरोध पनि गरेको छ । २०६३ सालमा स्थापना भएको रापती समाज काठमाडाँैले गीतसंगीतका साथै सामाजिक, सांस्कृति, कला, साहित्य, पर्यटन, राजनीति र आर्थिक क्षेत्रमा क्रियाशील रहदै आएको छ । साथै विभिन्न समयमा बाढी पीडित र भूकम्पपीडितलाई सहयोगदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको रापती समाजले यसवर्ष पनि हरेक वर्षझैं रापति म्यूजिक अवार्ड कार्यक्रमको आयोजना गरिएको छ । मनोनयनमा को–को छन् ? यस पटक दाङमा हुने चौथो रापती म्यूजिक अवार्डमा विभिन्न विधाहरुमा अवार्ड बितरण गरिने भएको छ । जसमा सर्वोत्कृष्ट राष्ट्रिय गीतमा बिपीन घिमिरेको जुनकिरी नाँच्ने, विपिन आचार्यको फरक छ अरुको भन्दा, भावेश भुमरीको छुट्ने मान्छे हराउँछन्, शरद पाण्डे र सन्तोष रजौरेको नेपाल आमा र रमेश सुवेदीको आमाभन्दा बोलको गीत नोमिनेशनमा रहेका छन् । त्यस्तै लोकदोहारीतर्फ सर्वोत्कृष्ट लोकदोहोरी नव गायकमा ऋषि खड्का (कुन मन्दिरमा धाउ), निर्मल केसी (अजम्वरी माया), शक्ति चन्द (गाठो प¥यो डोरी), बिक्रम थापा (सिनेमाको हिरो) र पूर्ण बुढा (भिीलीमिली) नोमिनेशनमा रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी नवगायिकातर्फ सिर्जु अधिकारी (मलाई मायामा हाल उजुरी), रीतिका कुवर (मेरै लाली ओठ), एलिसा मगर (एकादेशको कथा), पूर्णीमा सेन (ंकालोकालो चश्मा) र आशा पुन (लुकीलुकी) रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट शब्दतर्फ सुशील थापाको ‘आत्मा जलाई जलाई’, सुन्दर पुरुष अनुरागको ‘तिम्रो माया मुटुमा’, नरेश क्षेत्री खातीको ‘रसिलो छ बोली’, तिलक ओलीको ‘अभागी यो निधार’, काशीराम घर्तीको ‘यो ज्यान तिम्रै नाममा’ बोलको गीत नोमिनेशनमा रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी भाकातर्फ रामु खड्काको ‘कस्को सिन्दुर’, करण न्यौपानेको ‘पुलिसवाला’, तिलक ओलीको ‘अभागी यो निधार’, रोशन परियारको ‘आकाशैमा जुन छ’ र जय देवकोटाको ‘उनलाई बिर्सिदैन’ गीत नोमिनेशनमा रहेका छन् । त्यस्तै सर्वोकृष्ट लोकदोहारी गायकतर्फ कृष्ण रेउले (के माया लाउनु र), भगीरथ चलाउने (कस्को सिन्दुर), तिलक परियार (जे गर्नु यहाँ त), तिलक ओली (अभागी यो निधार) र मेक्सम खाती क्षेत्री (रसिलो छ बोली) रहेका छन् । सर्वोत्कृष्ट लोकदोहोरी गायीकातर्फ टीका पुन (ठ्याक्कै जोडी सुहाउने), ज्योति मगर (जिम्वाल बाउकी छोरी), प्रीति आले (चुरी र फुरी), शान्ती श्री परियार (एकतर्फी माया) र भुमिका गिरी (तिउन मीठो बनायो चुकैले) अवार्डका लागि नोमिनेशनमा रहेका छन् । यसैगरी चलचित्रतर्फ सर्वोत्कृष्ट चलचीत्र संगीतकारतर्फ यादव योगीको यो बन्धन (रथ), सन्तोष श्रेष्ठको दुःखले म मातेको छु (लालजोडी), विपीन घिमिरेको रुँदैछ आकाश (ईन्छा), यादव योगीको आँखा गाजल (रथ) र विपीन आचार्यको हे बरै बरै (उहिले बाजेको पालामा) मनोनयनमा रहेका छन् । स्तै सर्वोत्कृष्ट चलचित्र रचनाकारमा बसन्त शर्माको रुँदैछ आका (ईच्छा), ऋषिराज आचार्यको हाँस्दैहाँस्दै (मिस्टेक), यादव योगीको यो बन्धन (रथ), गणेश सुवेदीको सक्दिनँ म आकाशलाई छुन (ईच्छा) र ऋषिराज आचार्यको किन किन (मिस्टेक) रहेका छन् । सर्वोत्कृष्ट चलचित्र गायनमा विन्दु परियारको जति धोका (काली), सुधा रत्नको खालीखाली भयो (एउटा मान्छे), माण्डवी त्रिपाठीको मात लाग्यो (लज्जा), रीता केसीको मुहारै हँसिलो (रोल्पा रोग) र विपीन घिमीरेको आज हामी (ईच्छा) मनोनयनमा रहेका छन् । यस्तै सर्वाेत्कृष्ट सुगम संंगीत गायकतर्फ सरद समीप (मसँग किन रिसायौ माया), विजय परियार (कहाँ हो कहाँ), अनिक गिरी (कुनै दिन), सागर अविरल (एउटा म्यासेज) र सरद समीप (कहिले आँशु झर्ला प्रीया) रहेका छन् । सर्वाेत्कृष्ट सुगम संंगति गायीकातर्फ सविना भट्टराई (मेरो मुटु रेटिरेटी, हातै किन छोड्नुप¥यो र मलाई मया गर्ने मान्छे), अंकिता मगर (साथी चाहियो) र सम्झना मगर (रुने त म छँदैछु) रहेका छन् । त्यस्तै सर्वाेत्कृष्ट सुगम संंगीत रचनाकारतर्फ महेशकुमार वली (तिमीसँगै जुनी काट्ने), रमेश सुवेदी (आशु दिई बैगुनीले), भावेश भुमरी (भारी खेप्ने), सरोज केसी (तिमीलाई भेट्न नपाउँदा) र प्रवल विष्ट (कति खुसी हुन्थेँ होला) रहेका छन् । यस्तै संगीतकारतर्फ राजेश क्षेत्री (आधिरात), सञ्जल श्रीपाल (शंका गर्ने), सन्तोष रजौरे (न कुनै रंग आयो), झलक संगीतम (यही जिन्दगी) र सन्तोष श्रेष्ठ (झन्झन् मुटु) रहेका छन् । सर्वोत्कृष्ट सुगम संगीत गायकतर्फ सन्तोष रजौरै (बोलाईदिनु है), प्रकाश रेग्मी (थिए शिरमाथि), विपीन घिमिरे (सबैभन्दा ठूलो कुरा), सञ्जल श्रीपाल (शंका गर्ने) र मेक्सम खाती क्षेत्री (आई लभ यू) रहेका छन्, भने सुगम संगीतमा गायीकातर्फ सुधा रत्न (सबैले मलाई घृणा गरे पनि), विन्दु परियार (तिमीविना एकछिन पनि), रीता केसी (हिडे परदेश दूधे बालक), माण्डवी त्रिपाठी (खोक्रो खोक्रो) र बिन्दु परियार (कति खुसी हुन्थँे होला) मनोनयनमा रहेका छन् । यसैगरी सुगम संगीत एल्वमतर्फ रमेश सुवेदीको ‘सभ्यता’, भावेश भुमरीको ‘भिन्नता’, सविना भट्टराईको ‘साइत’, राधा पाण्डेयको ‘अविरा’ र प्रवल विष्टको ‘अनुभूति’ अवार्डका लागि मनोनयनमा रहेका छन् । अवार्डका लागि सर्वोत्कृष्ट पप गीतमा समीर आचार्यको शुन्यतामा, सुधा रत्नको चिटचिट पसिना, विपीन आचार्यको तिम्रो छाया बनी, मधु पाण्डेको तिम्रो मायामा दम हुने, समीर आचार्यको वडा गजवको गीत मनोनयनमा रहेका छन्, भने सर्वोत्कृष्ट लोक गीतमा रामु खड्को साँझ पर्छ जब, शक्ति चन्दको रोयौ झम्टिझम्टी, कृष्ण रेउलेको मेरी आमा, पूर्ण बुढाको प्यूठान जिल्ला, अमितबाबु रोकायको आमा बोलको गीत अवार्डको मनोनयनमा रहेका छन् । यसैगरी सर्वोत्कृष्ट म्यूजिक भिडीयो मोडलमा पुरुषतर्फ पंंकज शर्मा, पल शाह, बब्बु थापा, पी.एन सापकोटा र विक्रम बुढाथोकी रहेका छन् । यस्तै सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडलमा महिलातर्फ सिर्जु अधिकारी, प्रीति आले, उषा खनाल, झरना रिसाल र सपना केसी रहेका छन् । यसैगरी सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा नितीन चन्द, विकाश घले गुरुङ, बब्बु थापा, सरोज रेग्मी, अमर वली अवार्डका लागि मनोनयनमा रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट संगीत संयोजकमा विपीन आचार्य, झलक संगीतम्, सञ्जल श्रीपाल, केवि भण्डारी र कर्ण बुढा मनोनयनमा रहेका छन्, भने सर्वोत्कृष्ट ध्वनी मीश्रणमा कुमार राना, सञ्जय श्रीपाल, के.वी भण्डारी, सन्तोष पौडेल र विपीन आचार्य अवार्डको मनोनयनमा रहेका छन् । मध्य तथा सुदूरपश्चिममा पहिलो पटक दाङमा आज मंगलबर पहिलोपटक म्युजिक अवार्डको कार्यक्रम हुँदैछ । रापती समाजले हरेक वर्ष आयोजना गर्दै आएको म्यूजिक अवार्डअन्तर्गत यसवर्षको ‘चौथो रापती म्यूजिक अवार्ड २०७१’ दाङमा हुन लागेको हो । २०७१ सालभित्र बजारमा आएका गीतसंगीत क्षेत्रका हरेक विधाहरु अवार्ड वितरण गरिने छ । राप्तीका चर्चित कलाकार र केन्द्रीय चर्चित कलाकारहरुको भव्य प्रस्तुतिका साथ हुने अवार्ड बितरण कार्यक्रममा उपस्थितिका लागि समाजले सबैमा अनुरोध गरेको छ । २४ नियमित विधा र थप ४ विधा गरी २८ विधामा सर्वोत्कृष्ट कलाकर्मी र सिर्जनालाई अवार्ड बितरण गरिने अध्यक्ष शशी शर्मा मजगैयाँले बताउनुभयो । उहाँले नियमित विधाबाहेक यस वर्षदेखि एसएमएस च्वाईस अवार्ड, पब्लीक च्वाइस अवार्ड, जुरी च्वाइस अवार्ड र सार्वोत्कृष्ट हास्य अवार्ड थप गरिएको बताउनुभयो । यसका साथै सर्वोत्कृष्ट राष्ट्रिय गीत, लोकदोहोरीतर्फ सर्वोत्कृष्ट शब्द, भाका, गायक, गायिका, नव गायक, नवगायीका, चलचित्रतर्फ सर्वोत्कृष्ट गीत रचनाकार, संगीतकार, गायक, गायिकामा अवार्ड प्रदान गरिने छ । यसैगरी सुगम संगीततर्फ रचनाकार, संगीतकार, गायक, गायिका, एल्बम, नवगायक, नवगायिका रहेका छन् । यसैगरी सर्वोत्कृष्ट पप गीत, लोकगीत, संगीत संयोजन, ध्वनी मीश्रण, म्यूजिक भिडीयो निर्देशन, पुरुष र महिला मोडललाई अवार्ड वितरण गरिने छ । प्रत्येक एक विधामा ५ मनोनयन रहेको र तीमध्येबाट १ लाई अवार्ड प्रदान गरिने अध्यक्ष शर्माले त्यस अवसरमा जानकारी दिनुभयो । यसका साथै यसवर्ष विभिन्न सम्मान तथा पुरस्कार पनि प्रदान गरिने आयोजकले बताएको छ । जसमध्ये राप्ती सांस्कृतिक सम्मान र राप्ती पत्रकारिता सम्मान रहेको छ, भने पुरस्कारतर्फ नारायण पाण्डे लोकदोहोरी प्रतिभा पुरस्कार, राप्ती सांस्कृतिक पुरस्कार, भिम–नन्द स्मृति पुरस्कार र लाल–समुन्द्र राष्ट्रिय बहुप्रतिभा पुरस्कार पनि प्रदान गरिने संस्थाका सल्लाहकार तथा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले राप्ती क्षेत्रलाई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरसम्म चिनाउनका लागि रापती समाज काठमाडौले यसवर्ष दाङमा आयोजना गरेको चौथो म्यूजिक अवार्ड वितरण कार्यक्रमलाई सफल पार्नका लागि सम्पूर्णमा अनुरोध गर्नुभयो । उहाँले मध्य तथा सुदूरपश्चिममा पहिलो पटक आयोजना गरेको यस कार्यक्रमलाई सफल पार्नका लागि दाङका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले कार्यक्रम पहिलोपटक दाङमा आयोजना गरेको आयोजकलाई धन्यवाद दिँदै कार्यक्रममा सम्पूर्ण सञ्चारमाध्यमहरुको सहयोग रहने बताउनुभयो । उहाँले अबदेखि प्रत्येक वर्ष दाङमा नै यो कार्यक्रमको आयोजना गर्नुपर्ने र जसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । आज घोराहीको गणेश चलचित्र मन्दिरमा चर्चित कलाकारहरुको प्रस्तुतिको साथमा हुने ‘चौथो रापती म्यूजिक अवार्ड’ कार्यक्रममा सहयोग गर्नका लागि र उपस्थित हुनका लागि आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ । स अवसरमा कलाकारहरु मधुबाबु थापा, चन्द्रकला शाह, खर्कबहादुर बुढा, लीलावति बुढा, कोमल वली, झरना थापा, माण्डवी त्रिपाठी, चन्द्र शर्मा, सन्तोष श्रेष्ठ, टीका पुन, गोविन्द मधुर आचार्य, ओम प्रतिक, सुधा रत्न, प्रकाश रेग्मी, विन्दु परियार, सन्तोष रजौरे, विपिन घिमीरेलगायतका राप्तीका दुई दर्जन बढी कलकारहरुको प्रस्तुति रहने समाजका सहकोषाध्यक्ष शीमा पुरीले जानकारी दिनुभयो । यसका साथै कार्यक्रममा राप्तीको पहिचान थारु, मगर, नेवारलगायत विभिन्न सांस्कृति प्रस्तुति पनि रहने समाजका सह–कोषाध्यक्ष सीमा पुरीले जानकारी दिनुभयो । आज बिहान साढे १० वजेदेखि घोराहीको ट्राफिक चोकबाट प्रभातफेरी हुने र मध्याह्न साढे १२ वजेदेखि गणेश चित्रालय हलमा विविध सांस्कृतिक कार्यक्रमका साथमा अवार्ड वितरण कार्यक्रम हुने आयोजकले बताएको छ । साथै आजको कार्यक्रममा उपस्थितिका लागि समाजले सबैमा अनुरोध पनि गरेको छ । २०६३ सालमा स्थापना भएको रापती समाज काठमाडाँैले गीतसंगीतका साथै सामाजिक, सांस्कृति, कला, साहित्य, पर्यटन, राजनीति र आर्थिक क्षेत्रमा क्रियाशील रहदै आएको छ । साथै विभिन्न समयमा बाढी पीडित र भूकम्पपीडितलाई सहयोगदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको रापती समाजले यसवर्ष पनि हरेक वर्षझैं रापति म्यूजिक अवार्ड कार्यक्रमको आयोजना गरिएको छ । मनोनयनमा को–को छन् ? यस पटक दाङमा हुने चौथो रापती म्यूजिक अवार्डमा विभिन्न विधाहरुमा अवार्ड बितरण गरिने भएको छ । जसमा सर्वोत्कृष्ट राष्ट्रिय गीतमा बिपीन घिमिरेको जुनकिरी नाँच्ने, विपिन आचार्यको फरक छ अरुको भन्दा, भावेश भुमरीको छुट्ने मान्छे हराउँछन्, शरद पाण्डे र सन्तोष रजौरेको नेपाल आमा र रमेश सुवेदीको आमाभन्दा बोलको गीत नोमिनेशनमा रहेका छन् । त्यस्तै लोकदोहारीतर्फ सर्वोत्कृष्ट लोकदोहोरी नव गायकमा ऋषि खड्का (कुन मन्दिरमा धाउ), निर्मल केसी (अजम्वरी माया), शक्ति चन्द (गाठो प¥यो डोरी), बिक्रम थापा (सिनेमाको हिरो) र पूर्ण बुढा (भिीलीमिली) नोमिनेशनमा रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी नवगायिकातर्फ सिर्जु अधिकारी (मलाई मायामा हाल उजुरी), रीतिका कुवर (मेरै लाली ओठ), एलिसा मगर (एकादेशको कथा), पूर्णीमा सेन (ंकालोकालो चश्मा) र आशा पुन (लुकीलुकी) रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट शब्दतर्फ सुशील थापाको ‘आत्मा जलाई जलाई’, सुन्दर पुरुष अनुरागको ‘तिम्रो माया मुटुमा’, नरेश क्षेत्री खातीको ‘रसिलो छ बोली’, तिलक ओलीको ‘अभागी यो निधार’, काशीराम घर्तीको ‘यो ज्यान तिम्रै नाममा’ बोलको गीत नोमिनेशनमा रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी भाकातर्फ रामु खड्काको ‘कस्को सिन्दुर’, करण न्यौपानेको ‘पुलिसवाला’, तिलक ओलीको ‘अभागी यो निधार’, रोशन परियारको ‘आकाशैमा जुन छ’ र जय देवकोटाको ‘उनलाई बिर्सिदैन’ गीत नोमिनेशनमा रहेका छन् । त्यस्तै सर्वोकृष्ट लोकदोहारी गायकतर्फ कृष्ण रेउले (के माया लाउनु र), भगीरथ चलाउने (कस्को सिन्दुर), तिलक परियार (जे गर्नु यहाँ त), तिलक ओली (अभागी यो निधार) र मेक्सम खाती क्षेत्री (रसिलो छ बोली) रहेका छन् । सर्वोत्कृष्ट लोकदोहोरी गायीकातर्फ टीका पुन (ठ्याक्कै जोडी सुहाउने), ज्योति मगर (जिम्वाल बाउकी छोरी), प्रीति आले (चुरी र फुरी), शान्ती श्री परियार (एकतर्फी माया) र भुमिका गिरी (तिउन मीठो बनायो चुकैले) अवार्डका लागि नोमिनेशनमा रहेका छन् । यसैगरी चलचित्रतर्फ सर्वोत्कृष्ट चलचीत्र संगीतकारतर्फ यादव योगीको यो बन्धन (रथ), सन्तोष श्रेष्ठको दुःखले म मातेको छु (लालजोडी), विपीन घिमिरेको रुँदैछ आकाश (ईन्छा), यादव योगीको आँखा गाजल (रथ) र विपीन आचार्यको हे बरै बरै (उहिले बाजेको पालामा) मनोनयनमा रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट चलचित्र रचनाकारमा बसन्त शर्माको रुँदैछ आका (ईच्छा), ऋषिराज आचार्यको हाँस्दैहाँस्दै (मिस्टेक), यादव योगीको यो बन्धन (रथ), गणेश सुवेदीको सक्दिनँ म आकाशलाई छुन (ईच्छा) र ऋषिराज आचार्यको किन किन (मिस्टेक) रहेका छन् । सर्वोत्कृष्ट चलचित्र गायनमा विन्दु परियारको जति धोका (काली), सुधा रत्नको खालीखाली भयो (एउटा मान्छे), माण्डवी त्रिपाठीको मात लाग्यो (लज्जा), रीता केसीको मुहारै हँसिलो (रोल्पा रोग) र विपीन घिमीरेको आज हामी (ईच्छा) मनोनयनमा रहेका छन् । यस्तै सर्वाेत्कृष्ट सुगम संंगीत गायकतर्फ सरद समीप (मसँग किन रिसायौ माया), विजय परियार (कहाँ हो कहाँ), अनिक गिरी (कुनै दिन), सागर अविरल (एउटा म्यासेज) र सरद समीप (कहिले आँशु झर्ला प्रीया) रहेका छन् । सर्वाेत्कृष्ट सुगम संंगति गायीकातर्फ सविना भट्टराई (मेरो मुटु रेटिरेटी, हातै किन छोड्नुप¥यो र मलाई मया गर्ने मान्छे), अंकिता मगर (साथी चाहियो) र सम्झना मगर (रुने त म छँदैछु) रहेका छन् । त्यस्तै सर्वाेत्कृष्ट सुगम संंगीत रचनाकारतर्फ महेशकुमार वली (तिमीसँगै जुनी काट्ने), रमेश सुवेदी (आशु दिई बैगुनीले), भावेश भुमरी (भारी खेप्ने), सरोज केसी (तिमीलाई भेट्न नपाउँदा) र प्रवल विष्ट (कति खुसी हुन्थेँ होला) रहेका छन् । यस्तै संगीतकारतर्फ राजेश क्षेत्री (आधिरात), सञ्जल श्रीपाल (शंका गर्ने), सन्तोष रजौरे (न कुनै रंग आयो), झलक संगीतम (यही जिन्दगी) र सन्तोष श्रेष्ठ (झन्झन् मुटु) रहेका छन् । सर्वोत्कृष्ट सुगम संगीत गायकतर्फ सन्तोष रजौरै (बोलाईदिनु है), प्रकाश रेग्मी (थिए शिरमाथि), विपीन घिमिरे (सबैभन्दा ठूलो कुरा), सञ्जल श्रीपाल (शंका गर्ने) र मेक्सम खाती क्षेत्री (आई लभ यू) रहेका छन्, भने सुगम संगीतमा गायीकातर्फ सुधा रत्न (सबैले मलाई घृणा गरे पनि), विन्दु परियार (तिमीविना एकछिन पनि), रीता केसी (हिडे परदेश दूधे बालक), माण्डवी त्रिपाठी (खोक्रो खोक्रो) र बिन्दु परियार (कति खुसी हुन्थँे होला) मनोनयनमा रहेका छन् । सैगरी सुगम संगीत एल्वमतर्फ रमेश सुवेदीको ‘सभ्यता’, भावेश भुमरीको ‘भिन्नता’, सविना भट्टराईको ‘साइत’, राधा पाण्डेयको ‘अविरा’ र प्रवल विष्टको ‘अनुभूति’ अवार्डका लागि मनोनयनमा रहेका छन् । अवार्डका लागि सर्वोत्कृष्ट पप गीतमा समीर आचार्यको शुन्यतामा, सुधा रत्नको चिटचिट पसिना, विपीन आचार्यको तिम्रो छाया बनी, मधु पाण्डेको तिम्रो मायामा दम हुने, समीर आचार्यको वडा गजवको गीत मनोनयनमा रहेका छन्, भने सर्वोत्कृष्ट लोक गीतमा रामु खड्को साँझ पर्छ जब, शक्ति चन्दको रोयौ झम्टिझम्टी, कृष्ण रेउलेको मेरी आमा, पूर्ण बुढाको प्यूठान जिल्ला, अमितबाबु रोकायको आमा बोलको गीत अवार्डको मनोनयनमा रहेका छन् । यसैगरी सर्वोत्कृष्ट म्यूजिक भिडीयो मोडलमा पुरुषतर्फ पंंकज शर्मा, पल शाह, बब्बु थापा, पी.एन सापकोटा र विक्रम बुढाथोकी रहेका छन् । यस्तै सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडलमा महिलातर्फ सिर्जु अधिकारी, प्रीति आले, उषा खनाल, झरना रिसाल र सपना केसी रहेका छन् । यसैगरी सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा नितीन चन्द, विकाश घले गुरुङ, बब्बु थापा, सरोज रेग्मी, अमर वली अवार्डका लागि मनोनयनमा रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट संगीत संयोजकमा विपीन आचार्य, झलक संगीतम्, सञ्जल श्रीपाल, केवि भण्डारी र कर्ण बुढा मनोनयनमा रहेका छन्, भने सर्वोत्कृष्ट ध्वनी मीश्रणमा कुमार राना, सञ्जय श्रीपाल, के.वी भण्डारी, सन्तोष पौडेल र विपीन आचार्य अवार्डको मनोनयनमा रहेका छन् । नेपालका घाइते साथीको उपचारका लागि साउदीबाट आर्थिक सहयोग गोदावरी बस दुर्घटनामा परी घाइते भएका एक दम्पत्तीलाई साउदी अरबको रियादमा बस्दै आएका उनका साथीहरुले आर्थिक सहयोग गरेका छन् । गएको भदौ २१ बस दुर्घटनामा परी घाइते भएका नुवाकोटको, हिसल नुवाकोट गाविस ८ चाउथे निवासी बिक्रम पौडेलका दम्पत्तीलाई उपचारका लागि ५८ हजार ८ सय ७० रुपैयाँ सहयोग गरेको रामु बस्नेतले जानकारी दिएका छन् । प्युठान घर भई हाल रियादमा कार्यरत शितल बुढा, प्रविण क्षेत्री र मोहन सारुले आर्थिक संकलन अभियान सञ्चालन गरेर संकलन भएको उक्त रकम घाइते दम्पत्तीलाई अस्पतालमै पुगेर काभ्रेका रोशन लामाले हस्तान्तरण गर्नु भएको हो । कमाउन साउदी पुगेको समयमा चिनजान भएका साथीहरुले सम्झेर आर्थिक सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । सहयोगीहरु शितल बुढा प्युठानी २०० (रियाद) प्रबिन क्षेत्री २००, मोहन सारु १००, सुरेन्द्र रोका १००, तेजेन्द्र पुन १५०, गुमानसिंह डाँगी १००, हिरा जिएम ५०, युवराज कार्की ११०, डण्डपाणी भट्टराई १००, पवन मगर १००, टेकबहादुर थापा ५०, तुल्सी पन्त १५०, कमानसिह डाँगी १००, राहुल भुसाल १००, केदार रावत ५०, वसन्त जिएम ५०, डोरबहादुर कार्की १००, सुरेस ओली १००, करन पुन १००, माधव घिमिरे १००, प्रेम चौलागाईं ५०, सूर्य याख्खा ५० रकमल शाहीले ५० रुपैया रियाद सहयोग गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!