१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको तम्सरीयामा यात्रु बस एक आपसमा ठोकिदा ३५ घाईते, ४ को अवस्था गम्भिर

२६ मंसिर २०७२, शनिबार ०४:४१

दयाराम आचार्य/ मंसिर २६, नवलपरासी
पुर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तम्सरीया ८ चौर¨ीमा गएराति दुई वटा यात्रु बहाक बस
एक आपसमा ठक्कर खादा ३५ जना घाईते भएका छन । घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेको छ ।


ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार काठमाण्डौ बाट
दा¨ तर्फ जादै गरेको ना ५ ख ३७ ७७ नम्बरको बस र दा¨ बाट काठमाण्डौ तर्फ आउदै गरेको ना ५ ख ३१ ०१ नम्बरको
बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएका ३५ जना मध्य चारको अवस्था
गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएकाको भरतपुरमा उपचार भैरहेको र अन्य सामान्य घाईतेको
स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी