कात्तिक ८, नवलपरासी । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ । 

कृषि, पर्यटन, उद्योग व्यपार एवं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, नवलपरासी । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ । 

कृषि, पर्यटन, उद्योग व्यपार एवं "/>

2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा तेश्रो पटक अद्योगिक व्यपार मेलाः मायादेवी मन्दिर आकारको प्रवेश द्धार


कात्तिक ८, नवलपरासी । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ । 

कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना हुन लागेको हो । शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको व्यपार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै धार्मिक, पर्यटकिय क्षेत्रको विकास गराउने उद्योग वाणिज्य संघ नवलपरासीको उद्देश्य रहेको संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ?

औद्योगि व्यापार मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना प्रविधिका स्टलहरु रहने बताइएको छ ।

 के–क छ मेलाका आकर्षणहरु

नवलपरासी शान्तिीका अग्रदुत भगवान गौतम बुद्धको मावली पन्डितपुर र विश्वमा एक मात्र स्थानमा सुरक्षित रहेको अष्टधातु रामग्राम स्तुप जस्तो ऐतिहासिक धार्मिक स्थल भएको हुनाले मेलाका मुख्य आकर्षण बुद्ध गौतमको आमा माया देविको मन्दिर आकारको मुख्य प्रवेशद्धार रहने छ  भने सुचना प्रविधि (आईटी,) कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान लगायत मेलाको सहायक आकर्षण रहने संघले बताएको छ ।

 मेलाका उपलब्धिहरु के छन्

नवलपरासी जिल्ला विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रले भरिपुर्ण जिल्ला हो । जिल्ला कृषि प्रधान जिल्ला पनि हो । समग्र जिल्लाका उद्योग, कृषि लघुउद्यमहरुबाट उत्पादित बस्तुहरुको राष्ट्रिय स्तरमा पहिचान गराउन र बजार विस्तार गर्ने, जिल्लाका रामग्राम स्तु, पण्डितपुर, मदारथान बाबा, त्रिवेणी धाम, मौलाकालि, दाउन्नेदेवि मन्दिर, थारु भिलेज (हामे स्टे), नन्दन ताल, बुद्धमंगल ताल जस्ता ऐतिहासिक, धार्मिक एवं पर्यटकिय क्षेत्रको विश्वव्यापी करण गर्ने, जिल्लालाई शिक्षा, सुचना, स्वास्थय क्षेत्रमा बलिया बनाउने र आत्मनिर्भरता तर्फ कृष एवं उद्योगीहरुलाई प्रोत्साहन गर्ने मेलाका उपलब्धिहरु रहने संघका अध्यक्ष थापाले बताउनु भयो ।

 मेला आगामी मंसिर २३ गतेदेखि पुष ३ गते सम्म संचालन रहने छ । मेलामा कृषि, पर्यटन, उद्योग व्यपार, सुचना प्रविधिको गरि ३ सय स्टलहरु रहने छन् ।  मेलामा नेपाल भारतका गरि करिब ३ लाख दर्शकहरुले मेला अवलोकन गर्ने छन् भने मोलबाट करिब ७ करोडको आर्थिक कारोबार हुने संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई