Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सहकारीको बिकास भए मात्र देश आर्थिक रुपमा अघि बढ्छ: नेता खनाल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रबिन्द्र यादव | कार्तिक २०, नवलपरासी । नेपाली कांग्रेससका युवा नेता एवंम् संसदीय दलका सदस्य बिक्रम खनालले सहकारीको बिकास बिना देशको आर्थिक बिकास सम्भव नहुने बिचार राख्नुभएको छ ।

उहांले नवलपरासीको दाउन्नेदेवीमा चेतना महिला कृर्षी सहकारी संस्थाको लिमिटेडको बार्षीक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बिचार राख्नुभएको हो । सरकारी संस्थामा त्यसमा पनि अझं महिलाद्धारा संस्था सरकारी संस्था संन्चालनका लागी सरकारीले बिशेष निति ल्याउनुपर्ने माग राख्दै सहकारी संस्थाको आर्थिक अवस्था बलियो भएमात्र देशको पनि आर्थिक अवस्था सुधार हुने बिचार राख्नुभयो । नवलपरासी निर्वाचन क्षेत्र न. ५ का सांसद समेत रहनुभएका खनालले यस क्षेत्रमा समग्र बिकास निमार्णमा काम जनता संगै हातोमालो गर्न तयार रहेको जिकिर गर्दै उहांले यसकालागी जनतालाई पनिआफ्नो उचित मार्गनिर्देश दिनुपर्ने बिचार राख्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेसकी नेत्री कमला तिवारी, महिला तथा बालबालीका कार्यालयका प्रमुख उर्भरा लुईटेल लगायतले सरकारी संस्थाको उचित बिकास गर्न राज्य लाग्नुपर्नेमा बिचार राख्नुभएको थियो ।