"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका बनाउने सहमति (कुन-कुन गाविस कहाँ परे)

कात्तिक २०, रामेछाप । रामेछापमा ८ वटा स्थानीय तह बनाउने सहमति भएको छ । प्राविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी दीनेशराज पन्तको अध्यक्षतामा बसेको बैठकले रामेछाप जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

क्र.श.

गाउँपालिका/ नगरपालिकाको नाम 

समेटिएका गाविस/वडाहरु

प्रस्तावित केन्द्र

१. मन्थली नगरपालिका गेलु, चनखु, पुरानागाउँ र फुलासी गाविस मन्थली
२.  रामेछाप नगरपालिका रामपुर, हिमगंगा, साँघुटार, देउराली र गोठगाउँ रामेछाप बजारदेखि ओख्रेनीको गणेशटारसम्म
३.  उमाकुण्ड गाउँपालिका गुम्देल, वाम्ती, कुभुकास्थली, पि्रती, गुप्तेश्वर र भुजी पि्रतीको लाप्चानेदेखि अजमडाँडासम्म
४.  गोकुलगंगा गाउँपालीका चुचुरे, ठोसे, रस्नालु, वेताली, नामाडी र फर्पु रस्नालुको भिमशेनस्थान
५.  लिखु गाउँपालिका दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ धोवी
६.  शैलुङ/दोरम्बा गाउँपालिका डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर र गुन्सी गाविसको ८ र ९ नं वडा टोकरपुर ३ थामचौर
७. सुनापति गाउँपालिका गुन्सीको वडा नं १ देखि ७, दिमिपोखरी, हिलेदेवी, वेथान र खनियापानी हिलेदेवी
८.  खाँडादेवी गाउँपालिका राकाथुम, खाँडादेवी, मझुवा, भिरपानी, माकादुम, पकरबास, गागल र पिंखुरी

माकादुम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई