कमल रावल | मंसिर १६, अछाम | अछामको कमलबजारमा प्रभु बैँक लिमिटेडको शाखा स्थापना गरिएको छ ।

शाखाको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैँक धनगढी कार्यालयका मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | मंसिर १६, अछाम | अछामको कमलबजारमा प्रभु बैँक लिमिटेडको शाखा स्थापना गरिएको छ ।

शाखाको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैँक धनगढी कार्यालयका मु"/>

2026-07-25 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अछामको कमलबजारमा पहिलो पटक प्रभु बैँकको शाखा स्थापना

कमल रावल | मंसिर १६, अछाम | अछामको कमलबजारमा प्रभु बैँक लिमिटेडको शाखा स्थापना गरिएको छ ।

शाखाको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैँक धनगढी कार्यालयका मुख्य ब्यावस्थापन विश्रृत थापाले उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रममा बौल्दै थापाले अछामका पुर्वि क्षेत्रका जनतालाई सेवा दिन स्थापना भएको बैँकको प्रगतिको कामना गर्नु भएको थियो । अछामको पुर्वि क्षेत्रमा पहिलो पटक बैँक स्थापना गरि जनतालाई सहज सरल सेवा दिन बैँक अभियान थालेकाले आगामि दिनमा यसलाई अझै ब्यवस्थित र प्रभावकारी बनाउदै लैजानु पर्ने बताउनु भयो । नेपाल राष्ट्र बैंकबाट क बर्गको ईजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडले आफनो १ सय ३२ औँ शाखाको रुपमा कमलबजारमा शाखा बिस्तार गरेको हो । सबै जनतालाई बैँक सम्म पहुच पुरयाउनका लागि अछाम जिल्लामा पहिलो पटक कमलबजारमा शाखा बिस्तार गरिएको प्रभु बैंकका केन्द्रीय महाप्रबन्धक अशोक खड्कीले बताएका छन । बैँक स्थापना पछि जिल्लाका पुर्व क्षेत्रका जनताले बैँक बाट पाउने सबै सेवा अब पाउने उहाँले बताउनु भयो ।

बैँकको समउद्धघाटन कार्यक्रममा प्रभु बैँक लिमिटेड धनगढि शाखाका प्रमुख नन्दराज जोशी, अछाम शाखाका प्रमुख संजिब कुमार मण्डल, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डाक्टर नवीन चन्द भट्ट, इलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज, सबै राजनिती दलका प्रतिनिधी, समाजसेवि, बृद्धिजिवी, ब्यापारि, सरोकारवालाको सहभागिता रहेको त्यहाँबाट सुवास अधिकारीले जानकारी दिनु भयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक