मङ्सिर २१, दार्चुला | केपी ओली नेतृत्वका सरकारले देशभर तुईन मुक्त गरी तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्य योजनाका कारण दार्चुलामा बन्न लागेको नेपाल भा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, दार्चुला | केपी ओली नेतृत्वका सरकारले देशभर तुईन मुक्त गरी तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्य योजनाका कारण दार्चुलामा बन्न लागेको नेपाल भा"/>
2026-07-25 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ओलीको तुईन विस्तापित कार्यक्रमले पुल बनेनः नेता बडु

मङ्सिर २१, दार्चुला | केपी ओली नेतृत्वका सरकारले देशभर तुईन मुक्त गरी तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्य योजनाका कारण दार्चुलामा बन्न लागेको नेपाल भारत जोड्ने धौलाकोटको तिग्रम र लाली गाविसको झोलुङ्गे पुल निर्माणको काम अलमलमा परेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले बताउनु भएको छ । 

गृह जिल्ला पुगेका नेता बडुले विकास निर्माण र सीमाक्षेत्रमा बस्ने नेपाली जनताको सहजताका लागि बन्न लागेको ती दुई पुलहरु पनि सरकारको तुइन विस्ताथिपत गर्न सर्वे र ठेक्का भइसकेका सीमा क्षेत्रका ११ वटा पुलहरुका कारण प्रभावित भएको बताउनु भयो ।

दार्चुलामा भएको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता बडुले भारत सरकारले धौलाकोटको तीग्रम र लाली गाविसमा बन्ने पुललाई बनाउन सहमत भएको र नेपाल सरकारको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन अन्तरगत बन्न लागेका अरु पुलहरुको ठेक्का सम्झौता पनि रोकिएको जानकारी दिनुभयो । सम्मेलनमा नेता बडुले जिल्लाको अन्य विकास निर्माणको सवालमा विभिन्न ग्रामिण सडक तथा चमेलीया जलविद्युत्त आयोजनाको कार्य प्रगतिको बारेमा आफु र आफ्नो पार्टीले गरेको प्रयासका बारेमा जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक