पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा ।  ओखलढुंगाका निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भयो भेट ओखलढुंगामा छिट्टै बजारमा आउने भएको छ । निर्मलले सिता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा ।  ओखलढुंगाका निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भयो भेट ओखलढुंगामा छिट्टै बजारमा आउने भएको छ । निर्मलले सिता"/>

2026-09-18 11:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भेट भयो ओखलढुंगामा छिट्टै बजारमा आउने

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा ।  ओखलढुंगाका निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भयो भेट ओखलढुंगामा छिट्टै बजारमा आउने भएको छ । निर्मलले सितारा म्यूजिक प्रालि मार्फत आफ्नो गित बजारमा ल्याउन लागेका हुन् । ओखलढुंगे युवा निर्मल श्रेष्ठको शब्द सिर्जना र भद्र नकालको लयमा रहेको लोकदोहोरी गितमा निर्मल केसी र पुर्णकला बि.सीले स्वर दिएका छन् । गित रेकर्ड भईसकेको भएपनि भिडियो समेत तत्काल बनाउने योजना रहेकाले भिडियो समेत फाईनल भएपछि गित सार्वजनिक गर्ने सर्जक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भिडियोको छायाँङ्कन पनि ओखलढुंगामा हुने छ । निर्मलको सहयोगिका रुपमा सुस्मिता राजभण्डारी,राजकुमार श्रेष्ठ, सरीता सुनुवार,सुस्मिता राजभण्डारी, सुमन थापा,सन्तोेष अधिकारी, मीनबहादुर कार्की सुनिता अधिकारी,लुकहरी बास्तोला र सुजिता राजभण्डारी रहेको भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई