२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको गोपिगञ्जमा मुक्तिनाथ विकास बैंक लि. को बैंकिङ्ग कार्यालय

२०७३, २९ मंसिर बुधबार ०३:५३

रबिन्द्र यादव/  मंसिर २९,  नवलपरासी । मुक्तिनाथविकास बैंक लि।ले आफ्नो बैंकिङ्ग कारोबार सहितको सेवा  नवलपरासीको गोपिगञ्जमा सुरु  गरेको छ । गत २०७१ सालश्रावण १ गतेदेखि लघुवित्त सेवाको संन्चालन गर्दै आएको यस बैकले अहिले अतिरिक्त आधुनिक बैंकिङ्ग  सहित बैंकिङ्ग कारोबारख सेवा समेत सञ्चालनमा ल्याएको हो  । 



बैंकले “जनता बैंकमाहोइन, बैंक जनतामाजान्ुपर्दछ”भन्ने सिद्धान्तलाई आत्मसातगर्दै नेपालको परिवेश सुहाउदो ३२ वटा आधुनिक बैंकिङ्ग, १२ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउन्टर साथै४७ वटा लघुवित्त डेस्क कार्यालयहरुबाट वित्तीयसेवा प्रदान गरिरहेकोछ ।



ग्रामीण भेगमा बैंकिङ्ग कारोबार गर्न प्रोत्साहनगर्ने उद्देश्यले सो बैक बैँकका   अध्यक्षश्री मीन प्रसाद गुरुङ्गले  औपचारिक रुपमा शाखाको समुद्घाटन गरी कारोबार शुभारम्भ भएको हो  ।


 उद्घाटन कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत  भरत राज ढकालज्यूले बैंकको उद्देश्य,रणनीति, सेवा सुविधाहरुएवं भावीकार्यक्रमहरुको बारेमाजानकारी दिनुभएको थियो ।सो कार्यक्रममास्वागतमन्तब्य शाखाप्रबन्धकश्री टुल्का प्रसादकाफ्लेले राख्नु भएको थियो भने,गोपिगञ्जआसपासकाभद्रभलाद्मीतथा समाजसेवीहरुको उपस्थित रहेको थियो । 


कार्यक्रममा उखु उत्पादक किसान संघका अध्यक्ष उमेश यादब, गणेश प्रसादपोख्रेल, लक्ष्मण ज्ञवाली, क्षेत्र बहादुर क्षेत्रीलगायतले शुभकामनामन्तव्य राख्नु भएको थियो । आमन्त्रित सञ्चालक समितिका सदस्य चुडामणि कडेलले धन्यवाद मन्तब्य ब्यक्त  गर्नु भएको थियो । 


बैंकका सञ्चालक समितिका सदस्यप्रकाश प्रसादश्रेष्ठ, खिमप्रकाशमल्ल,नायबप्रमुखकार्यकारी अधिकृत प्रद्युमनपोख्रेल लगाएतको उपस्थिति रहेको उक्तशाखाउद्घाटन समारोह मा स्थानीयवासी तथा आसपासका क्षेत्रकानागरिक, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरी करिव ६०० जनाको उपस्थिति रहेको थियो ।


यस कार्यालयबाटनवलपरासीजिल्लाकोबर्दघाट नगरपालिका, जमुनिया, बैदौली, बडहरा दुबौलिया, भुजहवा, दाउन्नेदेवी, गुठी प्रसौनी, गुठी सूर्यपुरा, जहदा, कुडिया, पक्लिहवा, प्रतापपुर, रामपुर खडौना, रुपौलिया, सरावल, सोमनी, ठुलो खैरटवा, त्रिवेणी सुस्ता, गाविसहरु लगायतकाक्षेत्रकानागरिकहरु, उद्योगीव्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य सेवाप्रदायकसंस्था, सरकारी, गैरसरकारी संघ संस्था, कृषिपशुपालनसंग सम्बन्धितव्यवसायीहरु माझप्रत्यक्षरुपमा बैंकिङ्गपहूँचपुग्नेछ ।उद्घाटन कार्यक्रमको सञ्चालन लघुवित्त डेस्क कार्यालय रामापुरका लघुवित्त डेस्क प्रमुखबसन्तबहादुर के।एम।ले गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी