पुस २ ,नवलपरासी । नवलपरासीको सुनवलमा संचालित तेस्रो नवलपरासी औधोगिक तथा ब्यापार मेलामा शनिवार, मेलाको अन्तिम दोस्रो दिन मेलामा आउने दर्शकहरुको खचाखच भिड रहेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २ ,नवलपरासी । नवलपरासीको सुनवलमा संचालित तेस्रो नवलपरासी औधोगिक तथा ब्यापार मेलामा शनिवार, मेलाको अन्तिम दोस्रो दिन मेलामा आउने दर्शकहरुको खचाखच भिड रहेको छ "/>
2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलाको अन्तिम दोस्रो दिनमा दर्शकहरुको खचाखच भिड

पुस २ ,नवलपरासी । नवलपरासीको सुनवलमा संचालित तेस्रो नवलपरासी औधोगिक तथा ब्यापार मेलामा शनिवार, मेलाको अन्तिम दोस्रो दिन मेलामा आउने दर्शकहरुको खचाखच भिड रहेको छ । मेलाको अन्य दिनको तुलनामा सनिवार मेला हेर्न आउने दर्शकहरुको संख्या उल्लेखनिय रहेको छ । बन्द कर्ताहरुले मेलालाई असर नपर्ने गरि मेलामा दर्शकहरु लिएर आउने गाडीहरुलाई भने निर्वाद रुपमा आउन दिएका छन् ।

शनिवारको मेलामा १० हजार भन्दा धेरै दर्शकहरुको उपस्थिती रहेका थियो भने कारोबारका हिसाबले १ करोड भन्दा मथिको कारोबार भएको उद्योग बाण्ज्यि संघ नवलपरासीका कोषध्यक्ष राजेश कुमार गुप्तले बताउनु भयो । शनिवारको दिन भरि आधुनिक गायक प्रमोद खरेल, लोक तथा दोहोरी गायक बैकुण्ठ महत, प्रचण्ड जिसि लगाएतले मञ्च तताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो