पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो प"/>
2026-09-19 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केही बर्ष भित्रै रामेछाप पुर्ण बिद्युतीकरणः सांसद श्रेष्ठ

पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो पहलमा उर्जा मन्त्रालयबाट १ अर्ब ३० कराडको टेन्डर आह्वान समेत भईसकेको उहाँले जानकारी दिनुभयाे । सदरमुकाम मन्थलीमा अाईतबार एक संचारमाध्यममा अन्तर्वार्ता दिदै सांसद श्रेष्ठले खिम्ती हाईड्रोपावरको बिजुली अब रामेछाप प्रसारण लाईनमा जोड्न आफुले उर्जा मन्त्री जनार्दन शर्मा सँग आग्रह गरेको र यस बिषयमा मन्त्री शर्मा सकरात्मक रहेको जानकारी गराउनुभयाे ।

निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत रामेछापको निर्वाचन क्षेत्र नम्वर २ का लागी आएको ३ करोड बजेट भर्खरै आफुले बिभिन्न क्षेत्रमा बिनियोजन गरेको बताउदै उहाँले भन्नुभयाे -” जिल्लाका सम्पुर्ण जनता प्रत्यक्ष लाभान्वति हुने बिकास निर्माण र बिद्यालयहरुमा बजेट बिनीयोजन भएको छ, यस आर्थिक बर्षमा छुटेका क्षेत्रहरु अर्काे आर्थिक बर्षको पहिलो प्राथमिकता दिईनेछ । आफु रामेछाप क्षेत्र नम्बर २ को निर्वाचीत सांसद भएपनि समग्र रामेछापको बिकास निर्माणको कार्यमा आफ्नो क्षेत्रबाट अहोरात्र खटिरहेको उहाँले बताउनु भयो ।

एक अर्काे प्रसंगमा सांसद श्रेष्ठले नेकपा एमालेले निरन्तर संसद अबरुद्ध गरेर कच्चा राजनितीक प्रबृती देखाएको बताउनुभयो । उहाँले भन्नुभयाे -” एमालेकै कारण लोकमान सिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताब लगायतको महत्वपुर्ण बिधेयकहरु रोकिएको छ ।” एमाले अध्यक्ष केपि शर्मा ओलि प्रधानमन्त्री भएका बेला नै सहमति भएको सिमांकन लगायतको संबिधान संसोधन प्रस्तावलाई बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्याउदा कसरी राष्ट्रघाती भयो ? उहाँले प्रश्न गर्नुभयो । बर्तमान संबिधान संसोधन प्रस्ताव स्थानिय तहको निर्वाचनको बिषयसँग जोडिएको उहाँले दाबि गर्नुभयो  ।

पत्रकार नारायण श्रेष्ठकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई