पुस १०, काठमाडौं | आफूले जन्माएको सन्तानले मर्ने बेलामा आफैलाई पिडा दिँदा वा आफ्नो अथाह सम्पत्ति हुँदाहुँदै पनि बिभिन्न कारण बृद्धाश्रममा जानुपर्ने बाध्यता पछिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, काठमाडौं | आफूले जन्माएको सन्तानले मर्ने बेलामा आफैलाई पिडा दिँदा वा आफ्नो अथाह सम्पत्ति हुँदाहुँदै पनि बिभिन्न कारण बृद्धाश्रममा जानुपर्ने बाध्यता पछिल्"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब पैत्रिक सम्पति छ भनेर ढुक्क नहुनुस !

२०७३, १० पुष आईतवार ०३:२४

पुस १०, काठमाडौं | आफूले जन्माएको सन्तानले मर्ने बेलामा आफैलाई पिडा दिँदा वा आफ्नो अथाह सम्पत्ति हुँदाहुँदै पनि बिभिन्न कारण बृद्धाश्रममा जानुपर्ने बाध्यता पछिल्लो समय निकै मौलाएको छ । राज्यको कानूनी ब्यबस्था नफेरिंदा बृद्ध-बृद्धाको अवस्था निकै दयनिय बन्दै गईरहेको परिस्थितिमा राज्यले कानूनी परिमार्जन गरि उक्त समस्यालाई धेरै हदसम्म नियन्त्रणमा राख्ने प्रयास गरेको छ । 

यसअघि बंश भएकै आधारमा सन्तानले स्वत: अंशको हक पाउने कानूनि ब्यबस्था थियो तर अब भने अंश दिनैपर्ने भन्ने कानूनी ब्यबस्था हटाउने तयारी छ । यसो हुँदा बाबुआमाको अंश सन्तानले वा उसको हकदारले नै पाउनुपर्छ भन्ने अवस्था हट्ने भएको छ । अब आफ्नो सम्पति मर्नु अघि अंशधनीले आफूले चाहेको व्यक्तिको नाममा पनि गरिदिन सक्ने ब्यबस्था आउनेछ । नयाँ ब्यबस्था अनुसार अब सदनमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापनले सम्पत्ति हस्तान्तरण व्यक्तिको इच्छापत्रअनुसार हुने कानुनी बाटो तय गर्नेछ । तर यो व्यवस्था कार्यान्वयनका

लागि भने अझै दुई दशक जति प्रतीक्षा गर्नुपर्ने हुन्छ । सदनमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको दफावार छलफल पछी विधायन समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनका आधारमा भावी पुस्तालाई पैत्रिक सम्पत्तिको आसमा नअल्झाउने व्यवस्था निश्चित गरिएको हो । 

नयाँ ब्यबस्थामा १८ बर्षपछी अंशको हक लाग्ने कानुनि ब्यबस्थानै हटाईने छ । यसो गर्दा कोहि पनि आफ्नो अंशको आश गरेर बस्नेछैनन र आफ्नो लागि आफैले आर्जन गर्नेछन । नयाँ ब्यबस्थामा अंशधनीले आफ्नो अंश जो-सुकैलाई पनि दिन सक्नेछ । अहिले बिद्ध्य्मान ब्यबस्था हटाउँदा त्यसको फाइदा अंशधनीले प्रत्यक्ष लिने बिज्ञहरुको बुझाई छ । त्यसो त पैत्रिक सम्पतिको आशमा सन्तान वा कुनैपनि अंशियार बृद्ध/बृद्धाले उचित स्याहार पाउने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति