२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा आगो लागेर एक घर नष्ट (तस्बिरसहित)

२०७४, २८ मंसिर बिहीबार ०६:५५

श्याम थापा/मङ्सिर २८, नवलपरासी । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वडा न.५ पकलिहवा स्थित रामनगरमा आगो लगेर एक घर पुर्णरुपमा नष्ट भएको छ । 

सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित रामनगर बस्ने जगंली बरईको घरमा आगो लागेको हो । राती गोठमा गाई बस्तुहरुलाई धुवा लगाउन भनेर बालेको आगोले गोठमा आगो लाग्न सुरु भएको हो । 


आगो लगेपछि स्थानियबासीहरुले आगोलाई नियन्त्रण लिदा लिदा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको थियो । त्यही आगोले बरईको अर्को घरमा पनि सुरु भएको थियो । आगोलाई नियन्त्रण लिन स्थानियले प्रहरी चौकी रामनगरलाई खबर गरेपछि रामनगर प्रहरी चौकीका प्रहरी जवान र स्थानियबासीको प्रयासमा आगोलाई नियन्त्रणमा लिएको स्थानियबासी रुदल लोनियाले बताउनु भयो । 

आगो लागेर जगंली बरईको एक घर पुर्ण रुपले नष्ट भएको र लताकपडा,खाद्धन्न सामग्री,बिधुतिय सामग्रीहरु जलेर नष्ट भएको छ । मानविय क्षति नभएपनि १ वटा गाई मरेको बरईले बताउनु भयो । 

आगो लागेर करिब ३ लाख बराबरको क्षति भएको प्रहरी चौकी रामनगरका ईन्चार्ज रामसेवक यादवले जानकारी दिनु भएको छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा