2026-09-14 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाका २०५ सामुदायिक बनको खाता रोक्का

मनिषा राई | माघ १०, रोल्पा | रोल्पाका २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का भएको छ । सामुदायिक बन विकासको प्रावधान अनुसार काम गर्न नसकेको भन्दै जिल्ला बन कार्यालय रोल्पाले २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का गरेको हो ।

नेपाल बैंक लिमिटेडमा खाता रहेका २ सय ५ सामुदायिक बनको खाता रोक्का भएपछि बन समुहले गर्ने बन विकास, गरिबीमुखी कार्यक्रम र सामुदायिक विकासका सबै गतिविधि अवरुद्ध भएका छन् ।

बन विकास मार्गदर्शन अनुसार सामुदायिक बन उपभोक्ता समुहले वार्षिक आम्दानीको कम्तिमा २५ प्रतिशत, गरिबीमुखी कार्यक्रममा ३५ प्रतिशत र बचेको रकम सामुदायिक बन विकासमा खर्च गर्नुपर्ने भएपनि त्यसो नभएकोले खाता रोक्का गर्नुपरेको जिल्ला बन अधिकृत भिम कालिकोटेले बताउनुभयो ।

सामुदायिक बनको सुशासन कायम गर्न र बनका पदाधिकारीलाई जिम्मेवार बनाउन खाता रोक्का गरेको उहाँले बताउनुभयो । तर मार्गदर्शन अनुसार काम नगर्ने सामुदायिक बनलाई कानुनी दायरामा ल्याउने विभिन्न तरिका भएपनि खाता रोक्का गरिने कार्य राम्रो नभएको समुदायिक बन उपभोक्ता महाँसघ रोल्पाका अध्यक्ष निमकुमारी सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ