2026-09-14 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने

मनिषा राई/माघ २६, रोल्पा । १५ सैयाको जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने भएको छ ।

अस्पतालको स्तरबृद्धि गरी ५० सैयाको बनाउन भवन निर्माण कार्य सुरु भएको छ ।

कुल २९ करोड ५१ लाख २२ हजारको लागतमा निर्माण हुने अस्पतालको भवन २०७७ असोज २९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी आशिस श्री जयन्ति ड्राइगन जेभि काठमाडौँले जिम्मा लिएको जिल्ला स्वास्थ कार्यलय रोल्पाका प्रमुख डा.तेजेन्द्र साउदले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको भएपछि कहिले डाक्टर नहुने र कहिले अस्पतालमा बेडको अभाव हुने समस्या हट्ने भएको छ । जिल्ला अस्पतालको स्तर बृद्धि हुदा बिशेषज्ञ डाक्टरहरुको दरबन्दि पनि थपिने अस्पताल प्रशासनले जनाएको छ ।

बिशेषज्ञ डाक्टरहरुबाट जटिल किसिमका बिरामीहरुको पनि जिल्लामै उपचार हुने भएपछि समय र पैसाको बचत हुने भन्दै स्थानियहरु खुशि भएका छन् । भवनको अभावमा जिर्ण भवनबाट सेवा दिइरहेको जिल्ला अस्पताल रोल्पाले अव भने नया भवनबाट स्तरिय भवनबाट सेवा दिने भएको छ 

भवन निर्माण कार्य सुरु भइसकेकाले सम्झौता अनुसार समयमै सम्पन्न भए त्यहाका सेवाग्राहीहरु लाभान्वित हुने जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुल बहादुर डागीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ