प्रभुराम चौधरी  फागुन २०, बर्दिया 

बर्तमान समयमा ब्यापारिक मेला फेसनका रुपमा बिकसित भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभुराम चौधरी  फागुन २०, बर्दिया 

बर्तमान समयमा ब्यापारिक मेला फेसनका रुपमा बिकसित भ"/>

2026-09-14 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्सव बन्दैछ फेसन !

प्रभुराम चौधरी  फागुन २०, बर्दिया 

बर्तमान समयमा ब्यापारिक मेला फेसनका रुपमा बिकसित भैरहेको छ । ब्यापार, ब्यावसाय, उद्योेग, पर्यटन, कृषिलाई प्रवद्र्धन गर्ने पवित्र उद्देश्यकासाथ गरिन्छ । यसबाट कुनै न कुनै रुपमा मूनाफाको अपेक्षा पनि राखिएको हुन्छ तर एकेै समयमा जिल्लाका बिभिन्न स्थानमा यस प्रकारका महोत्सवहरु सञ्चालन गर्दा आशातित उपलब्धीहरु हात लाग्न सकेको छैन । यसका साथै स्थानीय रकम समेत बाहिरीन पुगेको छ ।

 Photo : Internet…

बि.स.२०६७ सालदेखि बर्दियामा महोत्सबको सुरुवात गरिएको देखिन्छ । गुलरिया उद्योग बाणिज्य संघको अध्यक्षका रुपमा अमर बहादुर खड्का आईसकेपछि नियमित जस्तै बन्यो । गुलरियामा लगातार महोत्सब चल्न थालेपछि बिस्तारै जिल्लाका अन्य स्थानहरुमा यसको आयोजना गर्न लागियो । बर्तमान अबस्थासम्म आईपुग्दा यो क्रमले निरन्तरता पाइरहेको देखिन्छ । 

यसपाली मात्र बर्दियाका करिब तीन वटा पालिकाहरुमा विभिन्न नाम र उद्देश्यका साथमा महोत्सवहरु सम्पन्न गरिएका छन् भने कहि हुने क्रममा छन् । यो सालको पहिलो महोत्सव राजापुर नगरपालिकामा माघ १ गते देखि ९ सम्म आयोजना गरिएको थियो भने बाँसगढी नगरपालिकामा माघ १२ देखि २२ गते सम्म, संचालन भएको थियो । बारबदिया नगरपालिमा फाल्गुन ११गते देखि २० गते सम्म आदिबासी जनजाती महासंघ नगर समन्बय समिति,बारबदिया तथा उद्योग बाणिज्य संघ जयनगर उप समिति बारबदियाका मुख्य आयोजना र बारबदिया नगरपालिकाको आयोजनामा प्रथम महोत्सव सञ्चालितभई सम्पन्न भैसकेका छन् । थारु गाउ, झुला, बाल पार्क सर्कस आदी महोत्सवका आर्कषण रहने गरेका छन् । महोत्सब आयोजक मुल समितिका संयोजक राम सोहनका अनुसार महोत्सब थारु समुदायको बिवाहको समयमा परेकाले केहि हदसम्म प्रभावित भएपनि नगर पालिकाको ऐतिहासीकतालाई उजागर गर्न सफल रहेका बताउछन ।

त्यसैगरी मधुवन नगरपालिकामा  पनि २१ गते देखि शुरु गर्न लागिएको छ । उद्योग बाणिज्यसंघ सानाश्रीेको मुख्य आयोजना, प्रदेश उद्ययोग बाणिज्य महासंंघ, बुटवल तथा मधुवन नंगरपालीका सानोश्रीको आयोजनामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सब हुदैछ । महोत्सबलाई नेपाल पर्यटन बोर्ड, पयर्टन सेवा केन्द्रले प्रवद्र्धन गरेकोछ । त्यसैगरी सुर्योदय पावर सोलुसन कम्पनी प्रां लि ले संयोजन गरेको छ । महोत्सबमा उल्लेख्य दर्शकहरुले अवलोकन गर्नें अपेक्षा गरिएकोछ । 

२१ गते देखि शुरु गरिने महोत्सब को तयारी अन्तिम अबस्थामा पुगेको छ । महोत्सबका आयोजकहरुले यसका बारेमा एकै खालका प्रतिकिया दिने गरेका छन् । उनीहरुले महोत्सबाट खासै उपलब्धी नभएको बताउछन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ