By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बागलुङ बसपार्क निर्माणका लागि सम्झौता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > बागलुङ बसपार्क निर्माणका लागि सम्झौता
अर्थ/विकासबाग्लुङ्ग - BGL

बागलुङ बसपार्क निर्माणका लागि सम्झौता

साझासवाल
Last updated: March 10, 2018 6:52 am
साझासवाल
1 Min Read
Share

फागुन २६, बागलुङ | (रासस) | वर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम अघि बढ्ने भएको छ । 

बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका कार्यालय र नगर विकास कोषबीच शुक्रबार ऋण सम्झौता भएको छ । केही अनुदान र केही ऋण उपलब्ध गराउने गरी सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । रु १० करोड ४६ लाख ८७ हजार कूल लागतमध्ये कोषले रु नौ करोड चार लाख ३९ हजार ऋण उपलब्ध गराउने छ । 

सरकारकोतर्फबाट रु ७५ लाख ३६ हजार ऋण तथा नगरपालिकाको समपूरक कोषबापतको रु २५ लाख १२ हजार हुने सम्झौतापत्रमा उल्लेख छ । यस्तै अनुदानतर्फ जर्मन वित्तीय सहयोग संस्थाबाट रु १० लाख, नेपाल सरकारको रु १८ लाख ८९ हजार र नगरपालिका समपूरक कोषबापतको रु १३ लाख नौ हजार उपलब्ध हुनेछ । 

राष्ट्रिय सडक सञ्जालमा जोडिएको २५ वर्ष बित्दासमेत बागलुङमा व्यवस्थित बसपार्क बन्न सकेको थिएन । बसपार्क बनाउन स्थानीयवासीले रु ७० करोड पर्ने जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क बनाउने योजना अवरुद्ध हुँदै आएको थियो । तीन वर्षअघि स्थानीयवासीले साढे १७ रोपनी जग्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए । 

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदै आएको छ । अहिले बागलुङ नगरपालिका–३ चिप्लेटीमा अव्यवस्थितरुपमा अस्थायी बसपार्क सञ्चालित छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपालमा वायु प्रदूषणबाट ३५ हजारको मृत्यु
Next Article कन्काई नगरपालिका विद्युत् चुहावटमुक्त नगर घोषणा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासचितवन - CTW

एघार अर्ब ६५ करोड राजश्व सङ्कलन

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

दोहोरो अङ्कले बढ्यो शेयर बजार

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सुनको भाउ मंगलबार पनि घट्यो, चाँदीको भाउ हालसम्मकै उच्च

57 years ago
अर्थ/विकासकालिकोट - KLK

धाँचुखोला लघुजलविद्युत आयोजना सिलान्यास

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?