चैत्र २०,काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गरेको छ ।   बैंकको भक्तपुर शाखाका ग्राहक श्री राजेन्द्रकुमार शाखकर्मी  एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च २२ हजार ६१ रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र २०,काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गरेको छ ।   बैंकको भक्तपुर शाखाका ग्राहक श्री राजेन्द्रकुमार शाखकर्मी  एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च २२ हजार ६१ रु"/>
२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकद्धारा स्वास्थ्य बीमा रकम भुक्तानी

२०७४, २० चैत्र मंगलवार १३:२५

चैत्र २०,काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गरेको छ ।   बैंकको भक्तपुर शाखाका ग्राहक श्री राजेन्द्रकुमार शाखकर्मी  एपेन्डिक्सको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च २२ हजार ६१ रुपैया  बराबरको रकम बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादबले प्रदान गरेका हुन् । 

 उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत  वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न सकिनेछ ।

सनराइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत  दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो