By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
11 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
11 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
12 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
13 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
16 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
13 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
18 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: विकासको आधार, दूर सञ्चार र हुलाक : समसामयिक लेख
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बर्दिया - BRD > विकासको आधार, दूर सञ्चार र हुलाक : समसामयिक लेख
अर्थ/विकासबर्दिया - BRD

विकासको आधार, दूर सञ्चार र हुलाक : समसामयिक लेख

kit
Last updated: May 26, 2018 4:18 am
kit
9 Min Read
Share

"नेपालमा दूर सञ्चारले दिएको इन्टरनेट सेवाको जति आलोचना गरेपनि पुग्दैन । यसको गति र क्षमता नितान्त कमजोर छ र हदै महङ्गो पनि छ । निजी कम्पनीहरु भन्दा पनि गए गुज्रेको छ । सरकारको यो विभागमा सुधार, विकास र प्रतिष्पर्धाको सोच नै छैन ।"

–अयोध्याप्रसाद श्रीवास्तव

हुनत हामीले देश विकासका आधधारभूत तत्वहरुमाा शिक्षा, स्वास्थ्य, विद्युत, यातायात र सञ्चारको कुरा गर्दछौं तर सञ्चार क्षेत्रलाई अवहेलित गरिएको प्रतक्ष्य देखिएको छ जवकि शिक्षा र स्वास्थ्यको धरातलमा सञ्चारकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यी पाँचओटा विषय आपसमा अन्योन्याश्रित छन् । यिनीहरुको सन्तुलित र साथसाथै विकास हुनु पर्दछ ।

(क) हुलाक :

पहिले हुलाकको कुरा गरौं । यो परापूर्व कालदेखि नै अवहेलित अवस्थामा थियो । यो क्षेत्रमा अतिरिक्त आम्दानीकको श्रोत नरहेको भन्दै कर्मचारीहरु यो क्षेत्रमा खट्न मन नपाराउने र कार्यरत कर्मचारीको पनि अन्यको तुलनामा प्रतष्ठामा कमी जहिले पनि महसुस गरिएकै हुन्थ्यो । तर टेलिफोन, इन्टरनेट फ्याक्सको विकास नहुन्जेल व्यक्तिगत र सरकारी चिठीपत्र, फाइल पुलिन्दाहरु तथा यदाकदा विदेशबाट आउने पार्सलहरु हुलाकले नै बोक्थ्यो । हुलाकको आफ्नो सेवा प्रवाहमा विभागय चुस्ती र जिम्मेवारी गहन थियो । बाहिरी इज्जत प्रतिष्ठा जे जजस्तो भएपनि हुलाकको भूमिका अति महत्पूर्ण थियो । हुरी बतास बाढी पहिरो र खोलानालाको परवाह नगरेर हुलाकीहरु बडो हिम्मत, लगन र जिम्मेवारीका साथ काम गर्दथे । कुनै एक दिन पनि हुलाक रोकियो भने ठूलो घटना मानिन्थो ।

अहिले सञ्चारका साधनहरुको द्रुत विकास भएको छ । चिठी पत्र त इतिहासको वस्तु हुँदै गएको छ र प्रायः चिठीपत्र आदन प्रदानकै परम्परागत भूमिकामा केन्द्रित रहेको नेपाली हुलाक कार्यालयले लोक सेवा आयोगको अलिकति ककाम पाए पनि यो कार्यालय सुसुप्त प्राय हुँदै गएको देखिन्छ । यसको सेवा र सुविधाको क्षेत्रमा विस्तारको कुनै योजना सरकाले बनाएको देखिदैन । यसका कर्मचारीहले निष्कृयतामा दिन विताउनु भन्दा अन्यत्र सरुवा दिने पटिट्ट बढी उत्सुक रहेकाले यस्तै रह्यो भने केही समय पछि एक जना “छोटा हाकिम” र चार पाँच जना साना कर्मचारी राखिदिए पुग्ने छाँटकाँट देखिन थालिएको छ ।

तर विदेशी सभ्य र उन्नत देशहरुमा हुलाकको कार्यक्षेत्रमा यति धेरै वृद्धि भएको छ कि हुलाकका कर्मचारीहरुले शनिवार विदाकका दिनमा पनि काम गर्दछन् । आइतबार माात्र विदा बस्छन् । त्यसमा पनि जिप कोड अनुसार थैला बाँड्ने कर्मचारी भने विदा पाउँदैनन् । तात्पर्य के भने पछि आइतबार डेलिभरी मात्रै हुँदैन बाँकी काम भैराखेकै हुन्छ । सामान्यतयाः अमेरीका यूरोपमा निम्न लिखित कामहरु हुलाकले गर्दैछ :–

१) मालपोत जग्गा घर खरिद विक्री, कम्पनी दर्ता, उद्योग दर्ता, कर तथा वीमा, बैंक, निर्वाचन, नाम नामेसी दर्ता, यातायातको गाडी नम्बर लिने, जन्म मृत्यू दर्ता आदि लगभग सबै काम र कर बुझाउने अनलाइनबाट नै हुन्छ कुन विषयको कार्यालय कहाँ छ र काम गर्ने सेवा सेन्टर कहाँ छ ? मुश्किलले कसैलाई मात्र थाहा हुन्छ । सूचनाको आदन प्रदान नेटबाट नै भइरहेको हुन्छ । तर प्रत्येकक अनलाइनको सूचना लिखित हार्डकपि अनिवार्यतया व्यक्ति र कार्यालयहरुबाट व्यक्ति र कार्यालयको ठेगानामा पठाइरहेको हुन्छ । यसरी व्यक्ति र कार्यालयहरुको बीचको आदनप्रदान प्रमाणहरुका प्रिन्ट पेपरहरु व्यक्तिको नाउँमा पठाउँदा हुलाकको धेरै व्यस्तता हुन्छ ।

२) सेवा प्रदायक कम्पनीको आफ्नो सेवा सुविधाको उत्पादक कम्पनीहरुले आफ्नो मालवस्तुको र यातायात भ्रमण, होटल, रिसोर्टहरुले प्रत्येक व्यत्तिःको नाम ठेगानाको जानकारी खरिद गरेर सबबैलाई व्यक्तिगत चिठी पठाउँछन् । स्कूलहरुले छात्राछात्रहरुको बारेमा अभिभावकहरुलाई दिने सूचनाहरु हुलाकद्वारा पठाइन्छ । यसरी प्रत्येक घरले प्रतिदिन औषत ३ पत्र प्राप्त गर्दछ भने हुलाक कति व्यस्त हुन्छ भन्ने कुरा अनुमान लगाउन सकन्छि ।

३) कम्पनीका उत्पादन र अन्य सामग्रीहरु यद्धपि सपिङ्ग र अन्य पसलहरुमा पाइन्छन् तर सबैको लागि चाहिए अनुसारको चीजविज वस्तु बजारमा खोज्दा खोज्दा ग्राहक थाक्छ । समय पनि हुँदैन । त्यसो हुनाले अधिकांश जनसंख्याले साँझ राती या फुर्सदमाा कम्प्युटरबाट बस्तुहरु हेर्दै मन परेको खण्डमा अनलाइनबाटै मगाउँछन् । बेड, सोफा, टेलिभिजन, किचेन सेट, ढोका जस्ता चिजहरु पनि अनलाइन हुलाकबाट नै आउँछ भने कपडा लत्ता र अरु चिज पनि सहज रुपमा उपलब्ध हुन्छ । उपभोक्ताले करिब २५ प्रतिशत बस्तुहरु हुलाकबाटै मगाउँछन् । तर हुलाक हाम्रो जस्तो हैन । बीमा रजिष्टर्ड, टुटफुटको बीमा, साधारण चिठीपत्र कति समयमा प्राप्तकर्तालाइ डेलिभरी हुने सबै निश्चित हुन्छ । यसका तिथिमिति उल्लेख गरी हुलाकले सेवा दिन्छ । हुलाकबाट चिठी पत्र अराउँछ ? भन्ने प्रश्नमा हुलाककले चिठी हराउँछ र ? भनेर प्रतिप्रश्न गर्दछ, अर्थात हराउने सम्भावना नै इन्कार गरिन्छ ।

एक सय भन्दा बढी वर्ष पहिलेको कुरा हो, हुलाकमा काम घटेको अवस्थामाा एक जना पोस्ट मास्टरले युक्ति झिके । उनले क्रिमस र नयाँ वर्षको शुभारम्भमा एक सेन्ट (एक पैसा) देशभर जहााँ पनि पठाउने स्टयाम्प बनाए फल स्वरुप आज पनि यी अवसरहरुमा एक सेन्ट मै शुभकामना डेलिभरी हुने हुँदा करोडौं कार्ड हुलाकबाट पठाइन्छन् । हुलाक माल बस्तुको ओसार पसार, सरकारी र कम्पनीका हुलाकहरुको आफ्नो जहाज र अनगिन्ती ट्रक र पिकअपहरु प्रयोग गरिन्छन् । अनलाइनबाट मगाइने मालवस्तुहरु टाढाटाढा समुद्रपारीको देशहरुबाट पनि जाने गर्दछन् । यसकारण हुलाकी र हल्काराहरुको राम्रो प्रतिष्ठा र सम्मान गरिन्छ ।

दूर सञ्चार सेवा :–

अव दूर सञ्चार सेवाको कुरा गरौं । यो सेवाको आधार विन्दू यद्धपि विद्युत हो । उन्नत देशहरुमा समुद्री आँधी अत्याधिक वेगवान रहेको अवस्थामा बाहेक अरु बेला एक सेकेण्डको लागि पनि विद्युत सेवा अवरोध हुँदैन । जीवनमा कहिले पनि लाइट गएको नदेखेको र थाहा पाएको मानिसहरु छन् । यो अलग विषय हो । दूर सञ्चारमा केही मेशीन उपकरण र संरचनाहरु ठड्याएर प्राविधिक सेवा दिएर राज्य र कम्पनीहरुले विना जोखिम हावामा पैसा कमाउने हो तर नेपालमा दूर सञ्चारले दिएको इन्टरनेट सेवाको जति आलोचना गरेपनि पुग्दैन । यसको गति र क्षमता नितान्त कमजोर छ  र हदै महङ्गो पनि छ । निजी कम्पनीहरु भन्दा पनि गए गुज्रेको छ । सरकारको यो विभागमा सुधार, विकास र प्रतिष्पर्धाको सोच नै छैन । आजको प्राविधिक युगमा इन्टरनेट र फोन सेवाघर दैलो सम्म बलियो रुपमाा पुग्दैन भने देश विकास हुनै सक्दैन । देशमा कुनै पनि काम हनु अत्यन्तै कठिन र लामो समय सम्म प्रतिक्षा गर्नु पर्ने पुरानो युग जस्ुतै हो । यस्तो कमजोर दूर सञ्चारमा उत्पादनकर्ता र सेवा प्रदायक संस्थाहरुले कसरी काम गर्न सक्दछन् । हुलाक सेवाले कसरी गति लिन सक्दछ ?

नेपालबाट भारत, अमेरीका लगायतका मुलुकहरुमा फोन गर्दा लगभग चार रुपैंया प्रतिमिनेट पर्दछ । तर वाद्यतावश घर परिवार र देश छोडेर विदेशिएका नेपालीहरुले नेपालमा भारतबाट फोन गर्दा भारतीय रुपैंया साडे बाह«, अमेरीकाबाट दश डलर र यस्तै अन्य मुलुकहरुबाट अत्याधिक चर्को शुल्क तिरिरहनु परेको छ । यस्तो घोर अन्याय किन ? बाहिरबाट आउने कल शुल्कक नेपाल सरकारले र नृेपालबाट जाने कल शुल्क सम्बन्धित देशको सरकारले निर्धारण गर्ने र लिने नियम हो भने यो अन्याय किन ? र, होइन भने सरकारले अन्य देशहरुसँग यो शुल्क घटाउन नसकेको किन ?

देशलाई औद्योगिक व्यापारिक विकासको खाँचो छ जसकको लागि दूर सञ्चार र हुलाकलाइ प्रभावकारी  र विश्वसनीय बनाउन जरुरी छ । हुलाकको कार्यक्षेत्र विस्तारमा सोच्नु पर्दछ र यसलाई संकुचन गरेर विकासको मूल धारमा सशक्त माध्यम बनाउनु पर्ने देखिन्छ ।

लेखक बबई बहुमुखी क्याम्पसका संस्थापक प्राध्यापक, पूर्व प्रशासकीय अधिकृत र साहित्यिक चिन्तक हुनुहुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article राजधानीका तीन स्थानमा मोनोरेल अध्ययन शुरु, कहाँ-कहाँ ?
Next Article काठमाडौंमै भेटियो, बर्डफ्लुको संक्रमण: मानिसलाई लाग्ने बर्ड फ्लू कस्तो हुन्छ ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्से परिसूचक घट्यो

1 year ago
अर्थ/विकासकाठमाडौँ - KTM

चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

57 years ago
अर्थ/विकासकालिकोट - KLK

रास्काेटनगर मै हुने भाे ४२६ मेगावाटकाे विदधुत उत्पादन

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?