2026-09-14 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भीमदत्तका पाँच सय विपन्न परिवारलाई सोलार वितरण

भास्कर के.सी | असार २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिमा रहेका १९ वटा वडाका पाँच सय विपन्न तथा दलित परिवारलाई सोलार वितरण गरिएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेले नगरपालिकाका क्षेत्रका आर्थिक रुपमा पछि परेको विपन्न परिवारलाई निशुल्क रुपमा सोलार वितरण गरिएको बताए । 

 नगरपालिकाको पहलमा वैकल्पीक उर्जा पवद्र्धन केन्द्रको पुर्ण आर्थिक सहयोगमा विपन्न तथा दलितलाई प्रति परिवार एक सोलार वितरण गरिको छ  । 

उज्यालो भीमदत्त कार्यक्रम अन्र्तगत  नगरका विपन्न परिवार लाई सोलार  वितरण गरिएको प्रवक्ता पाण्डेको भनाई रहेको छ । सोलार बक्तिले लोड सेटिङको समस्या भोगिरहेका स्थानीय विपन्न परिवारको दैनिकीमा  सहज हुने अपेक्षा गरिएको छ । 

नगर प्रमुख सुरेन्द्र विष्ट सभापति रहेको सोलार वितरण कार्याक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर तीनको प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकास भट्ट प्रमुख अतिथि रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ