२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको त्रिवेणी दुम्किबास सडक र छोटी भन्सार प्राथमिकतामा– मुख्यमन्त्री गुरुङ

२०७५, ८ श्रावण मंगलवार ०३:२५

साउन ८, नवलपरासी | प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना भएको बताउनुभएको छ । 

पूर्वी नवलपरासीको विनयी त्रिवेणी त्रिवेणी गाउँपालिका–६ र ७ त्रिवेणी आइपुग्नुभएका मन्त्री गुरुङले आज बिहान स्थानीयवासीलाई भेटघाट क्रममा यस्तो बताउनुभएको हो । 

सो क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धिका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आवश्यक काम अघि बढाइसकेको जानकारी दिनुभयो । 

यसै क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणीको छोटी भन्सारसहित त्रिवेणीका समुदायका वैकल्पिक बाटोमा रुपमा रहेको त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । 

त्रिवेणी धाम विकास सम्भावनासहित यसको चौतर्फी विकासबारे मुख्यमन्त्री गुरुङले स्थानीयवासीसँग जानकारी लिनुभएको थियो । सो क्रममा स्थानीयबवासीले यस क्षेत्रको समस्या विषयमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराएको त्रिवेणी गाउँपलिका डम्बरबहादुर जिशीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो