By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
5 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
23 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
23 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
23 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
1 hour ago
सुनचाँदीको मूल्य बढ्यो
5 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: बागलुङ : विमानस्थलको ‘डिपिआर’ तयार
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > बागलुङ : विमानस्थलको ‘डिपिआर’ तयार
अर्थ/विकासबाग्लुङ्ग - BGL

बागलुङ : विमानस्थलको ‘डिपिआर’ तयार

साझासवाल
Last updated: May 10, 2019 6:22 am
साझासवाल
6 Min Read
Share

तारानाथ आचार्य, वैशाख २७, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो ।

मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताउनुभयो । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ । प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डिपिआर बनाउन दिएको थियो ।

उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तण गरिएको अधिकारीले बताउनुभयो । “विमानका लागि ७०० मिटर लामो र १०० मिटर चौडाको रनवे, केही पार्किङ बनाउन सकिने सम्भावना छ”, अधिकारीले भन्नुभयोे, “समुद्री सतहबाट दुई हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम छ ।” यो स्थान बुर्तिवाङ बजारदेखि पाँच किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो उपयुक्त हुने उहाँले बताउनुभयो ।

आरक्षभित्र पनि दशकौँ अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकाले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाएमा पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताउनुभयो । “यहाँ विमानस्थल बनेमा ढोरपाटनसहित रुकुम, रोल्पा, म्याग्दी र डोल्पासम्मका बासिन्दाले यात्रा गर्न सक्नेछन्”, कुँवरले भन्नुभयो, “सडक सञ्जाललाई स्तरोन्नति गर्न सकियो भने बिरामीले काठमाडौँसम्म पुगेर उपचार गर्न पनि यो मार्ग प्रयोग गर्न सक्छन् ।”

ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयवासीको मत छ । डिपिआरले रु दुई अर्बमा ट्वीनअटर विमान आउने स्तरीय हवाईमैदान बनाउन सकिने सुझाव पनि दिएको छ । प्रारम्भिक अध्ययनका लागि भने रु ४० लाख खर्च भइसकेको छ । यो स्थान सदरमुकाम बागलुङबजारदेखि १०० किमी पश्चिममा पर्छ । बागलुङमा दुई हवाईमैदान छन् । बलेवाको मैदानमा केही समय जहाज आउजाउ गरेर स्थगित अवस्थामा छ । प्राविधिक कारणले उडान स्थगन भएको छ । अर्को ढोरपाटनमा छ । उक्त मैदान अहिले बन्द छ । यहाँ सिकार आरक्षका लागि आउने पर्यटक आउजाउमा प्रयोग गर्थे । पछिल्लो समय हेलिकोप्टर लिएर आएका सिकारीले ब्लकमा पुगेर अवतरण गर्न थालेपछि यो विमानस्थल पनि अलपत्र जस्तै अवस्थामा रहेको छ ।

नमूना बन्दै सामुदायिक विद्यालय

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विषयमा बेलाबेलामा चर्चा हुने गरेको छ । सामुदायिक  विद्यालयमा शैक्षिक वातावरण नभएको कारण देखाउँदै निजी तथा आवासीय विद्यालयमा आफ्ना विद्यार्थी लैजानेको पनि ठूलै लर्को छ ।

विद्यालयमा शैक्षिक वातावरण बनाउन र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन, सरकार, समुदाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यालय प्रशासन सबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ ।

स्थानीय सरकार, समुदाय, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त पहल हुने हो भने सामुदायिक विद्यालयलाई पनि नमूना बनाउन सकिन्छ भन्ने उदाहरण हो बागलुङ नगरपालिका–६ लहरेपिपलमा रहेको लहरेपिपल माध्यमिक विद्यालय । एक वर्ष पहिलासम्म विद्यार्थी सङ्ख्या पु¥याउन हम्मेहम्मे रहेको यो विद्यालयले चालू शैक्षिकसत्रमा मात्रै ११२ नयाँ विद्यार्थी भर्ना गराएको छ । भर्ना अभियान चलिरहेकाले विद्यार्थीको सङ्ख्या अझै बढ्ने प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

नगरपालिकाले चालू आवमा नगरभित्र नमूना विद्यालय विकास कार्यक्रम ल्याएर विद्यालयलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो । नगरको कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले चासो दिएपछि विद्यालयको मुहार फेरिएको छ । विद्यालयमा भौतिक पूर्वाधार सुविधासम्पन्न गराउने काम अहिले धमाधम चलिरहेको छ ।

निजी विद्यालय बन्द

अभिभावकले आफ्ना बालबालिकालाई समुदायिक विद्यालयमा लगेपछि लहरेपिपलमा सञ्चालनमा रहेको निजी विद्यालय बन्द भएको छ । कक्षा ४ सम्म सञ्चालनमा रहेको उज्ज्वल तारा आवासीय प्रावि विद्यार्थीको अभावमा बन्द भएको हो । यो विद्यालयबाट झण्डै ८० विद्यार्थी लहरेपिपल माविमा भर्ना भएको प्रअ सुवेदीले बताउनुभयो । सुवेदीले भन्नुभयो, “नगरपालिकाले नमूना विद्यालय बनाउने घोषणा गरेपछि विद्यालयको वातावरण नै नयाँ बन्दै गइरहेको छ ।”

शिक्षकलाई तहगत जिम्मेवारी

लहरेपिपल माविको शैक्षिक सुधारका लागि विभिन्न तहमा शिक्षकलाई जिम्मेवारी दिइएको छ । “प्रायः सामुदायिक विद्यालयका शिक्षक आफूले पूरा गर्नुपर्ने कक्षाबाहेक अन्य गतिविधिमा ध्यान दिएको कमै पाइन्छ”, वडाध्यक्ष खिमराज सापकोटाले भन्नुभयोे, “हामीले विद्यालयमा कार्यरत सबै शिक्षकलाई कुनै न कुनै जिम्मेवारी दिएका छौँ ।” विद्यालयमा कार्यरत शिक्षकमध्ये कार्यक्षमताको आधारमा तहगत संयोजक बनाइएको छ ।

विद्यार्थी आकर्षित गर्न गरिएका सुधार

खुला विद्यालय परिसरमा बुङ्बुङ्ती धुलो उड्ने गरेको खेल मैदानमा सामुदायिक वनसँग सहकार्य गरेर ढुङ्गा बिच्छ्याइएको छ । विद्यालय परिसरमा तारबार गरिएको छ । “पहिलेपहिले दिउँसोको खाजापछि विद्यार्थीलाई विद्यालयमा भेट्नै गाह्रो हुन्थ्यो”, कक्षा ६–८ संयोजक शिक्षिका पवित्रा कँडेलले भन्नुभयो, “विद्यालय परिसरमा तारबार गरिएको छ, विनाजानकारी विद्यार्थी बाहिर जान सक्दैनन्, जसका कारण सबै कक्षामा विद्यार्थी देखिन्छन् ।”

पानीको चरम अभाव रहेको लहरेपिपलमा केही ड्रमको व्यवस्था गरेर खानेपानी सहज बनाइएको छ । माध्यमिक र प्राथमिक तहलाई छुट्टाछुट्टै भवन र व्यवस्थापनमा राखेर पठनपाठन शुरु भएको छ । “साना कक्षाकोठा बालमैत्री बनाइएको छ, अपुग तीन शिक्षक करारमा नियुक्त गरेर पठनपाठनमा लगाएका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर केसीले भन्नुभयोे, “कमजोर विद्यार्थीलाई ट्युसन कक्षाको व्यवस्था गरिएको छ ।” पछिल्लो दुई वर्षयता वडा कार्यालयको पहलमा पुस्तकालय र कम्प्युटर कक्षाको व्यवस्थासमेत गरेकाले विद्यालयप्रति अभिभावक आकर्षित भएको वडाध्यक्ष सापकोटाले दाबी गर्नुभयोे ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article विमानस्थलको ‘डिपिआर’ तयार
Next Article रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बाबुआमा घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासमुगु - MG

मुगुका ब्याबसायिलाई करपाटी बितरण

57 years ago
अर्थ/विकासबैतडी - BTD

टोल भेला नगरीकनै वडाबाट एकलौटी योजना गाउसभामा

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

माउण्टेन इनर्जीले गर्यो आईपीओ बाँडफाँड

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?