२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

परासी र नवलपुरका सबै स्थानीय तहको बजेट: कुन स्थानीय तहलाई कति ? (सूची सहित)

२०७६, २० जेष्ठ सोमबार १६:३१

जेठ २०, नवलपरासी । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश र स्थानीय तहलाई बजेट छुट्टयाएको हो । 

सरकारले ६ महानगरपाालिकाको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । त्यस्तै ११ उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाउने छन्  । २७६ नगरपालिकाले ९५ अर्ब २८ करोड र ४६० गाउँपालिकाले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाउने छन् ।

नवलपुरका स्थानीय तह: कुनलाई कति बजेट ? 

कावासोती नगरपालिका 

वित्तीय समानीकरण: 1710 (लाखमा) 

ससर्त अनुदान: 2625 (लाखमा) 

कुल बजेट: 4335 (लाखमा) 

गैडाकोट नगरपालिका

वित्तीय समानीकरण: 1643 (लाखमा) 

ससर्त अनुदान: 2221 (लाखमा) 

कुल बजेट: 3864 (लाखमा) 

देवचुली नगरपालिका 

वित्तीय समानीकरण: 1373 (लाखमा) 

ससर्त अनुदान: 1987 (लाखमा) 

कुल बजेट: 3360 (लाखमा) 

मध्येविन्दु नगरपालिका 

वित्तीय समानीकरण: 1578 (लाखमा) 

ससर्त अनुदान: 2436 (लाखमा) 

कुल बजेट: 4014 (लाखमा) 

बौदीकाली गाउँपालिका 

वित्तीय समानीकरण: 734 (लाखमा) 

ससर्त अनुदान: 1221 (लाखमा) 

कुल बजेट: 1955 (लाखमा) 

बुङलिनटार  गाउँपालिका 

वित्तीय समानीकरण: 801 (लाखमा) 

ससर्त अनुदान: 1227 (लाखमा) 

कुल बजेट: 2028 (लाखमा) 

विनयी त्रिवेणी गाउँपालिका 

वित्तीय समानीकरण: 1169 (लाखमा) 

ससर्त अनुदान: 1620 (लाखमा) 

कुल बजेट: 2789 (लाखमा) 

हुप्सेकोट गाउँपालिका 

वित्तीय समानीकरण: 964 (लाखमा) 

ससर्त अनुदान: 1167 (लाखमा) 

कुल बजेट: 2131 (लाखमा) 

नवलपरासी (पस्चिम)का स्थानीय तह: कुनलाई कति बजेट ? 

बर्दघाट नगरपालिका

वित्तीय समानीकरण: 1734 (लाखमा) 

ससर्त अनुदान: 2195 (लाखमा) 

कुल बजेट: 3839 (लाखमा) 

रामग्राम नगरपालिका 

वित्तीय समानीकरण: 1680  (लाखमा) 

ससर्त अनुदान: 1853 (लाखमा) 

कुल बजेट: 3535 (लाखमा) 

सुनवल नगरपालिका

वित्तीय समानीकरण: 1633  (लाखमा) 

ससर्त अनुदान: 1771 (लाखमा) 

कुल बजेट: 3404 (लाखमा) 

सुस्ता गाउँपालिका 

वित्तीय समानीकरण: 1166  (लाखमा) 

ससर्त अनुदान: 1065 (लाखमा) 

कुल बजेट: 2231 (लाखमा) 

पाल्हीनन्दन गाउँपालिका 

वित्तीय समानीकरण: 1185  (लाखमा) 

ससर्त अनुदान: 1285 (लाखमा) 

कुल बजेट: 2470 (लाखमा) 

प्रतापपुर गाउँपालिका 

वित्तीय समानीकरण: 1376  (लाखमा) 

ससर्त अनुदान: 1732 (लाखमा) 

कुल बजेट: 3108 (लाखमा) 

सरावल गाउँपालिका 

वित्तीय समानीकरण: 1228  (लाखमा) 

ससर्त अनुदान: 1344 (लाखमा) 

कुल बजेट: 2572 (लाखमा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा