२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिगो विकासको काम गर्न मुख्यमन्त्रीको आग्रह

२०७६, २५ जेष्ठ शनिबार १४:२७


‘सम्पन्न जनता, समृद्ध दाङ’ भन्ने मुख्य नारासहित तेस्रो जिल्लासभा शनिबार घोराहीमा सम्पन्न भएको छ ।

  सभाको उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले परिणाममुखी काम गर्न जिसस र पालिकालाई आग्रह गर्नुभयो । उहाँले विकासको कामसँगै, जनताको सेवाप्रवाहलाई व्यवस्थित, सुविधायुक्त र सहज बनाउन पनि विशेष जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले जिल्ला समन्वय समितिले जिल्लाको सम्पूर्ण विकासको मार्गदर्शन तयार पारेकोप्रति खुशी व्यक्त गर्दै परिणाममुखी र देखिने खालका कार्यक्रममा रकम खर्च गर्नुपर्ने बताउनुभयो । 

  भेलामा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम एवं बजेटको विषयमा जानकारी गराउनुभएको थियो ।   प्रतिनिधिसभाका सांसद हिराचन्द्र केसी, गङ्गा चौधरी, सरस्वती गौतम, रेखा शर्मा, नेकपाकी सचेतक शान्ता चौधरी, राष्ट्रियसभा सदस्य कोमल वली, प्रदेशसभा सदस्य दामा शर्मा, इन्द्रजीत थारू लगायतको सहभागिता रहेको थियो | प्रमुख जिल्ला अधिकारी जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण समन्वय समितिका प्रशासकीय अधिकृत कृष्ण अधिकारीले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब