By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
6 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
6 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
7 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
8 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
11 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
8 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
13 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: तनहुँका १० स्थानीय तहको आन्तरिक आम्दानी रु ४२ करोड, कुनको कति ?
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > तनहुँ - TNH > तनहुँका १० स्थानीय तहको आन्तरिक आम्दानी रु ४२ करोड, कुनको कति ?
अर्थ/विकासतनहुँ - TNH

तनहुँका १० स्थानीय तहको आन्तरिक आम्दानी रु ४२ करोड, कुनको कति ?

साझासवाल
Last updated: September 21, 2019 4:58 am
साझासवाल
8 Min Read
Share

असोज ४, तनहुँ | जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट रु ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ मा कूल रु ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् ।

स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री/ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट आन्तरिक आम्दानी गरेको सम्बन्धित स्थानीय तहले जनाएको छ । सबैभन्दा बढी व्यास नगरपालिकाले रु १४ करोड ४९ लाख ९३ हजार सबैभन्दा कम घिरिङ गाउँपालिकाले रु ५२ लाख आठ हजार ५७१ आम्दानी गरेका छन् ।

व्यास नगरपालिकाले रु १४ करोड ४९ लाख ९३ हजार आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तका अनुसार एकीकृत करबाट रु एक करोड सात लाख, घरबहाल करबाट रु ५१ लाख ५२ हजार, ढुङ्गा गिट्टी बिक्रीबाट रु पाँच करोड ६९ लाख २५ हजार, नक्सापास दस्तुरबाट रु एक करोड ८२ लाख ६० हजार आम्दानी भएको छ । त्यस्तै सिफारिस दस्तुरबाट रु ९४ लाख ३४ हजार, अन्य सेवा शुल्कबाट रु ४९ लाख ३६ हजार, व्यवसाय करबाट रु २१ लाख २० हजार, अन्यबाट रु तीन करोड १९ लाख २९ हजार आम्दानी भएको छ ।

शुक्लागण्डकी नगरपालिकाले रु १३ करोड ७८ लाख ८४ हजार ७२२ आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीका अनुसार ढुङ्गा गिट्टी बिक्रीबाट रु दुई करोड ५३ लाख ३९ हजार २०२, मालपोत तथा सम्पत्तिकरबाट रु ५५ लाख ५६ हजार २४९, स्थानीय उत्पादन शुल्कबाट रु तीन करोड ६७ लाख ५४ हजार ५०० आम्दानी भएको छ । त्यस्तै व्यवसाय करबाट रु ४० लाख ४३ हजार ७९६, घरबहाल करबाट रु २० लाख ७२ हजार ५२६, सिफारिस दस्तुरबाट रु ४१ लाख ६८ हजार २०८, घर नक्सा दस्तुरबाट १३ लाख ८३ हजार ५७५, सेवा शुल्कबाट रु १९ लाख ५४ हजार ९२८, अन्य विविध आयबाट रु तीन करोड २५ लाख ९४ हजार ११५, मालपोत रजिष्ट्रेशनबाट रु एक करोड ८८ लाख ६५ हजार ५१४ आम्दानी भएको छ ।

भानु नगरपालिकाले रु एक करोड ८३ लाख ५४ हजार ९५३ आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेका अनुसार सम्पत्ति करबाट रु ४२ लाख ७२ हजार ८२९, घरबहाल करबाट रु २९ लाख ५८ हजार २३३, ढुङ्गा गिट्टी बिक्री/ठेक्काबाट रु ४४ लाख १९ हजार ५५२, नक्सापास दस्तुरबाट रु २६ लाख ४६ हजार आम्दानी भएको छ । त्यस्तै सिफारिस दस्तुरबाट रु ३१ लाख २५ हजार ४७६, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु एक लाख ७८ हजार ८९४, नाता प्रमाणितबाट रु चार लाख ७४ हजार ३३६ कर सङ्कलन भएको छ ।

पाण्डेका अनुसार व्यवसाय करबाट रु दुई लाख ६३ हजार ५००, दण्ड जरिवानाबाट रु छ हजार ९०, बहाल बिटौरी करबाट रु तीन हजार ८५५, साना सवारीसाधन करबाट रु छ हजार १५० कर सङ्कलन भएको छ ।

पाण्डेका अनुसार नगरपालिकाले उक्त अवधिमा ९८८ भौतिक पूर्वाधारका काम गरेको छ । एक सडक कालोपत्रे, १४२ सडक ग्राभेल, दुई पक्कीनाला, ४११ सडक स्तरोन्नति भएको छ । त्यस्तै छ वटा वडाको नयाँ भवन, १४७ सामुदायिक भवन, दुई सामुदायिक सिकाइ केन्द्र, एक ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण सम्पन्न भएको छ ।

भीमाद नगरपालिकाले आन्तरिक स्रोतबाट रु दुई करोड ९६ लाख ७७ हजार आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार सम्पत्तिकरबाट रु ११ लाख ९८ हजार, भूमिकरबाट रु सात लाख ८८ हजार, घरबहाल करबाट रु १० लाख ३६ हजार, ढुङ्गा गिट्टी बिक्रीबाट रु दुई करोड २७ लाख चार हजार, नक्सापास दस्तुरबाट रु छ लाख ७९ हजार, सिफारिस दस्तुरबाट रु ३२ लाख ७० हजार, पूर्वाधार उपयोगमा लाग्ने करबाट रु १२ लाख दुई हजार आम्दानी भएको छ ।

देवघाट गाउँपालिकाले आन्तरिक स्रोतबाट रु दुई करोड १२ लाख ८० हजार १३२ आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार भूमि करबाट रु १५ लाख ५५ हजार २०८, घरबहाल करबाट रु सात लाख ९५ हजार ७१४, ढुङ्गा गिट्टीको बिक्री/ठेक्काबाट रु एक करोड ४१ लाख ३० हजार ५४०, नक्सापास दस्तुरबाट रु दुई लाख ८२ हजार १३, सिफारिस दस्तुरबाट रु १४ लाख ७८ हजार १४६, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु १५ लाख ६३ हजार ७९० आम्दानी भएको छ । त्यस्तै नाता प्रमाणितबाट रु एक लाख १८ हजार ७००, सम्पत्ति मूल्याङ्कन दस्तुरबाट रु एक लाख सात हजार ७२१, व्यवसाय करबाट रु दुई लाख १२ हजार ३०० र दण्ड जरिवानाबाट रु दश लाख ३६ हजार आम्दानी भएको छ ।

बन्दीपुर गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ८० लाख ६३ हजार ८७० आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव रेग्मीका अनुसार एकीकृत सम्पत्ति करबाट रु २५ लाख ७३ हजार ३६४, भूमि करबाट रु दुई लाख ३४ हजार ९७३, घरबहालबाट रु नौ लाख ८० हजार १६, बहाल बिटौरीबाट रु एक लाख ७४ हजार ६८९, साना सवारीसाधनबाट रु ५० हजार, ढुङ्गा गिट्टीको बिक्रीबाट रु सात लाख २० हजार आम्दानी भएको छ । त्यस्तै नक्सापास दस्तुरबाट रु आठ लाख ६६ हजार ५२७, सिफारिस दस्तुरबाट रु २१ लाख १९ हजार पाँच, नाता प्रमाणितबाट रु एक लाख ३२ हजार ४४०, व्यवसाय करबाट रु दुई लाख १४ हजार ५६० आम्दानी भएको छ ।

आँबुखैरेनी गाउँपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ६६ लाख ४० हजार ७१५ आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलका अनुसार सम्पत्तिकरबाट रु १२ लाख ३२ हजार १८५, भूमिकरबाट रु नौ लाख १७ हजार ७६८, घरबहाल करबाट रु सात लाख ९६ हजार ३१५, सवारीसाधनबाट करबाट रु २४ हजार ८९० आम्दानी भएको छ । त्यस्तै विज्ञापन करबाट रु चार लाख ८० हजार, राजपत्र, पुस्तक, नक्सा बिक्रीबाट रु १३ लाख १३ हजार ७९३, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु एक करोड ५३ लाख ९० हजार, सिफारिस दस्तुरबाट रु १२ लाख २९ हजार ७० आम्दानी भएको छ ।

त्यस्तै अन्य दस्तुरबाट रु छ लाख ६५ हजार १५५, व्यवसाय रजिष्टे«ेशन दस्तुरबाट रु एक लाख ७१ हजार ५००, अन्य राजश्वबाट रु एक करोड ३७ लाख ८० हजार ५८० सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले गत आवको भन्दा ५८३ प्रतिशत बढी राजश्व आन्तरिक स्रोतबाट आम्दानी गरेको छ ।

ऋषिङ गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ८६ लाख ८३ हजार ३०६ आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार भूमिकरबाट रु १६ लाख २१ हजार ९३५, घरबहाल करबाट रु एक लाख २९ हजार ९९५, ढुङ्गा गिट्टीको बिक्रीबाट रु ४१ लाख ३१ हजार ३४, सिफारिस दस्तुरबाट रु नौ लाख आठ हजार ७४८, अन्य सेवा शुल्कबाट रु दुई लाख ८७ हजार ४४६, निकासी दस्तुरबाट रु १५ लाख ४९ हजार १४८ आम्दानी भएको छ ।

घिरिङ गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ५२ लाख आठ हजार ५७१ आम्दानी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाका अनुसार भूमिकरबाट रु छ लाख २२ हजार ७००, घरबहाल करबाट रु दुई लाख ३२ हजार ३९, ढुङ्गा गिट्टीको बिक्रीबाट रु २५ लाख ४७ हजार ५०४, सिफारिस दस्तुरबाट रु १५ लाख ३ हजार ७३३, अन्य सेवा शुल्कबाट रु दुई लाख पाँच हजार ९५ आम्दानी भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकाले रु एक करोड ४७ लाख ९७ हजार आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिनुभयो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article गोरखा केन्द्रबिन्दु भएर भूकम्प
Next Article बैतडीमा बजार अनुगमन भएन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासपाँचथर - PCT

एण्टिजेन किट खरिद गर्न दक्षिण कोरियाबाट सहयोग

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस्

57 years ago
अर्थ/विकासबैतडी - BTD

भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा झोलङ्गे पुल निर्माण हुन सकेन

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?