2026-09-13 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भीमदत्तको प्रथम स्थापना दिवश मनाउन थाल्यो काम

भाष्कर के.सी. | मंसिर १५, कञ्चनपुर | कञ्चनपुर भीमदत नगरपालिकाले प्रथम नगरपालिका स्थापना दिवस भव्यताका साथ मनाउन  नगर प्रमुखको विशेष उपस्थिीतिमा नगर उप–प्रमुख शुशिला सिहको अध्यक्षतामा सचिवालय बैठक बसी विभन्न निर्णय गरेको छ । 

जसको लागि विभिन्न उप समिति बनाई कार्य बाडफाँड भएको छ । मञ्च व्यवस्थापन तथा सुरक्षा व्यवस्था उप समिति संयोजक वडा नं. २ का वडा अध्यक्ष डम्बर कार्की, प्रचार प्रसार तथा स्मारिका प्रकाशन उप समितिम संयोजक वडा नं. १७ का वडा अध्यक्ष हिमाल चन्द, अतिथि संस्कार तथा खाद्य तथा आवास व्यवस्थापन उपसमिति संयोजक वडा नं. १० का वडा अध्यक्ष प्रमानन्द जोशी, पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति संयोजक वडा नं. ९ का वडा अध्यक्ष राम नाथ, सांस्कृति कार्यक्रम तथा अक्तिरिक्त कार्यक्रम उपसमिति संयोेजक वडा नं. ६ का वडा अध्यक्ष हरक सिह धामी, सचिवालय तथा कार्यालय व्यवस्थापन उपसमिति संयोजक वडा नं. १५ का वडा अध्यक्ष भीम बहादुर साहुलाई जिम्मेवारी तोकिएको छ ।

माघ ७ गते हुने प्रथम स्थापना दिवश भव्यताको साथ मनाउन सबैले हातोमालो गर्नु पर्नेमा वडा नं. १७ का वडा अध्यक्ष हिमाल चन्दले जोड दिनु भयो । सबैको साथ सहयोग र इमान्दारी साथ काम गरे समृद्धिको नाराले सफलता पाउनेमा कुनै दुई मत नरहेको चन्दले बताउनु भयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन