2026-07-26 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वेदकोट नगरपालिका १६ औं महिला स्वास्थ स्वयं सेविका दिवस

भाष्कर के.सी. | मंसिर १९, कञ्चनपुर | १६ औं महिला स्वास्थ स्वयंसेवीका दिवस २०७६ भव्यताका साथ मनाइयो ।  ‘गाँउघरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रबर्धनमा अहम भुमिका’, खोप लगाऔं, विविन्न रोग बाट बचौं, घर आगँन सफा राखौं । 

जस्ता नारा लिएर वेदकोट नगरपालिका देखि निकलेको ¥यालीले सिसैया चौक हुदै पनु वेदकोट नगरपालिकामा एक कार्यक्रम विच १६ औं महिला स्थास्थ्य स्वयं सेविका दिवस मनाइएको छ । महिला स्वास्थय स्वयंम सेवीका दिवसको उपलक्ष्यमा ८५ जना महिलालाई वेदकोट नगर प्रमुख अशोक चन्दले कदर पत्रका साथ सम्मान गर्नु भएको छ । भने ७५–७६ को कार्य मुल्याङ्खनको आधारमा उत्कृष्ट ९ जना महिला स्वास्थ्य सेििवकालाई प्रमाण पत्रका साथ सम्मान गरिएको छ। 

गोमा रावल वेनपा १०, गोमती साउद वेनपा ३, निर्मला मल्ल वेनपा १,  पार्वती बुचा बेनपा ४,  राधिका महरा बेनपा ८, वैजन्ती सिह, वेनपा ७,गौमती चन्द, वेनपा ८,  बसन्ती विष्ट रहेका छन् । महिला स्वास्थ्य स्वंय सेविका भानुमति खडायतको सभापतित्वमा, नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

‘गाँउघरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रबर्धनमा अहम भुमिका’ उक्त कार्यक्रममा विशिष्ट अतिथी नगर उप प्रमुख शुशिला सिह, विशिष्ट अतिथि नि. प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्ट, विशिष्ट अतिथी स्वास्थ कार्यालय कंचनपुर का प्रमुख शिव राज सुनार, अतिथि वेदकोट नगरपालिका वडा नम्बर १, ६,७,९ का अध्यक्षहरु कार्यपालिका सदस्य  लगायत स्वयं सेबिकाहरुको भब्य उपस्थिति रहेको  थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ