2026-09-14 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२४ घण्टामा १५ शैयाको कोरोना अस्पताल

शिला पाण्डे÷पर्वत । कुश्मा नगरपालिकाले २४ घण्टामा १५ शैयाको कोरोना अस्पताल निर्माण गरेको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवनलाई नगरपालिकाले अस्थायी कोरोना अस्पतालका रुपमा परिणत गरेको हो ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट कुनै व्यक्तिलाई्र संक्रमण देखिएमा उक्त क्वारेनटाइनमा राख्ने गरी अग्रिम सर्तकतासहित क्वारेनटाइन बनाइएको नगरपालिकाका मेयर रामचन्द्र जोशीले बताए । 

उक्त क्वारेनटाइन निर्माणको लागि ५० लाख खर्च गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा रहेका सबै स्थानीय तहसँग समन्वय गरेर बस्तीभन्दा टाढा रहेको क्याम्पसलाई क्यारेनटाइनमा परिणत गरिएको नगरपालिकाले जनाएको छ ।

यता जिल्ला प्रशासनले चैत २१ गतेसम्मका लागि कुश्माबजारका अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न र कामकारवाही नगर्न निर्देशनसहित विज्ञप्ती निकालेको छ । जिल्ला प्रशासनमा विपद व्यवस्थापनबाहेका अन्य कामहरु बन्द रहने जनाएको छ । साथै जिल्लामा भित्रिने लामो दुरीका यातयात पनि बन्द गरिने जनाएको छ ।

जिल्ला भित्रिने सवारी साधनलाई कडाइका साथ चेकजाँच गरिनुका साथै कुनै संकास्पत व्यक्ति भेटिए क्वारेनटाइनमा राखिने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले