By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
7 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
8 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
8 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
10 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
13 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
10 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
14 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: ‘कपडाको झोला प्रयोग गरौँ, वातावरण सफा राखौँ’
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > तनहुँ - TNH > ‘कपडाको झोला प्रयोग गरौँ, वातावरण सफा राखौँ’
अर्थ/विकासतनहुँ - TNH

‘कपडाको झोला प्रयोग गरौँ, वातावरण सफा राखौँ’

साझासवाल
Last updated: July 3, 2020 5:23 am
साझासवाल
3 Min Read
Share

असार १९, दमौली। प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको हो ।

प्लाष्टिकको प्रयोगले मानिसको जनजीवनमा पनि प्रत्यक्ष असर पुर्याइरहेकाले प्लाष्टिकको झोला प्रयोग नगर्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम गर्नुका साथै कपडाको झोला नमूनाको रुपमा वितरण गर्ने अभियान शुरु गरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

“प्रत्येक घरबाट नै प्लाष्टिकको झोला प्रयोग गर्न बन्द गरिएमात्रै देशभर यो अभियानले सार्थकता पाउँछ”, बरालले भन्नुभयो, “बजारमा कपडा वा कागजको झोला खरिद गर्न सकिने र आफैँले पनि बनाउन सकिने भएकाले यसको प्रयोगमा अगाडी बढ्न सकेमात्रै वातावरण संरक्षण गर्न सकिन्छ ।” बरालका अनुसार घरमा त्यत्तिकै बित्ने समयको सदुपयोग गर्दै महिलाले पनि कपडाको झोला आफैँले बनाउन सक्नेछन् । “अब स्थानीयस्तरमा नै कपडाको झोला बनाउन महिला अग्रसर हुनुपर्छ, यसले समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि बढाउँछ”, बरालले भन्नुभयो ।

डिभिजन वन कार्यालयले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाका स्थानीयवासीलाई कपडाको झोला प्रयोग गर्न उत्प्रेरणा दिने उद्देश्यले कपडाको झोला वितरण गरेको छ । “तरकारी किन्न जाँदा होस् वा अन्य खाद्यान्नका सामग्री किन्न जाँदा होस्, प्लाष्टिकका झोला प्रयोगमा नियन्त्रण गर्नुपर्छ”, बरालले भन्नुभयो ।

एउटा प्लाष्टिक कुहिन एक हजार वर्ष लाग्ने गरेको अध्ययनबाट पत्ता लागेको र प्लाष्टिक जलाउनु वातावरण र मानिसका लागिसमेत हानिकारक हुने भएकाले यसको नियन्त्रण नै वातावरण संरक्षणको प्रमुख उपाय रहेको बरालको भनाई छ । व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेले प्लाष्टिकको झोला प्रयोग नगरी कपडाको झोला प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको जानकारी दिनुभयो । नगरपालिकाले नगरक्षेत्रभित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेकाले वातावरण संरक्षणको प्रमुख जिम्मेवारी स्थानीयवासीको भएको बताउनुभयो ।

व्यास नगरपालिका–४ स्थित विरता कृष्णपुर टोल विकास संस्थाका अध्यक्ष देवीमाया गुरुङले कपडाको झोला प्रबद्र्धनमा डिभिजन वन कार्यालयले चलाएको अभियान सकारात्मक रहेको बताउनुभयो । प्लाष्टिक झोला प्रयोग नियन्त्रणका लागि टोलले पनि सचेतनामूलक अभियान चलाउने र कपडाका झोला प्रयोग गर्न उत्प्रेरणा जगाउने उहाँले बताउनुभयो ।

११५ डस्टबिन वितरण

डिभिजन वन कार्यालय तनहुँले वातावरण सफा राख्न जिल्लाका विभिन्न टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत कार्यालयले जिल्लाका विभिन्न स्थानका टोल विकास संस्था र केही कार्यालयलाई डस्टबिन वितरण गरेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालका अनुसार बन्दीपुर गाउँपालिकाका विभिन्न टोल विकास संस्थालाई ६०, व्यास नगरपालिकाका दुई वटा टोल विकास संस्थालाई ४०, शुक्लागण्डकी नगरपालिकाका टोल विकास संस्थालाई १५, म्याग्देका टोल विकास संस्थालाई १० र जिल्लास्थित तीन वटा सरकारी कार्यालयलाई १० वटा डस्टबिन वितरण गरिएको छ । कार्यालयले वितरण गरेको डस्टबिनले टोलमा उत्पादन हुने फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article कतारबाट आठौं चरणको उडानबाट १४७ जना नेपाली फर्किए
Next Article भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

तोलामा तीन सयले घट्यो सुनको भाउ

57 years ago
अर्थ/विकासमुख्य समाचार

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

2 years ago
अर्थ/विकास

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार ?

57 years ago
अर्थ/विकास

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?