२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रीराम सुगर मिलले भोलि देखि किसानकै खातामा पैसा भुक्तानी गर्ने

२०७७, २ पुष बिहीबार ०७:४२

पुस २,काठमाडौं । श्रीराम सुगर मिलले भोलिदेखि उखु किशानको बक्यौता रकम दिने भएको छ | प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले उद्योगले भुक्तानी रकम खातामा जम्मा गरिसकेको बताएका हुन् |

बिहिबार अध्यक्ष अग्रवालले किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम शुक्रबार देखि नै किसानको खातामा पठाउन थाल्ने बताए | किसानको भुक्तानी दिन बाँकी प्रमुख ५ उद्योगहरु मध्य श्रीराम सुगर मिलले सबै भन्दा बढी ३५ करोड रुपैयाँ दिन बाँकी रहेको छ । 

निरन्तरको घाटामा रहेको भनिएको उद्योगले अब सञ्चालन गर्न नसक्ने भन्दै केही समयअघि बन्द भएको घोषणा गरेको थियो | किशानहरु उद्योगीले बक्यौता रकम नदिएको भन्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट