By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
5 minutes ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
15 minutes ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
40 minutes ago
मन्त्रिपरिषद् बैठक बस्दै
2 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
5 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
2 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
6 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार
अर्थ/विकासकाठमाडौँ - KTMम्याग्दी - MGD

मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार

साझासवाल
Last updated: January 15, 2021 8:20 am
साझासवाल
6 Min Read
Share

सन्तोष गौतम । माघ २, म्याग्दी । भारतीय ठेकेदार जयप्रकाश एशोसियट्सले पाँच महिनादेखि ज्याला नदिएपछि रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका मजदूरले दुई दिन काम रोके ।  जिल्ला प्रशासन कार्यालय र आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रो लिमिटेडका अधिकारीको रोहवरमा ठेकेदार र मजदूर प्रतिनिधिबीच रोकिएको ज्याला, परिचयपत्र र सुरक्षाका सामग्री दिने सहमति भएपछि गत बुधबार र बिहीबार आन्दोलनमा उत्रिएका पाँच सय  मजदूर र कर्मचारी काममा फर्किए ।

मालिका–६ दरवाङको छ्यारछ्यरेमा बहुउद्देश्यीय सभाकक्ष निर्माणमा आफू र मातहतका मजदूरको ज्याला उठाउन सहायक ठेकेदार छिरी शेर्पाले मुख्य ठेकेदार जयलक्ष्मी कन्स्ट्रक्सनविरुद्ध प्रशासन र प्रहरी कार्यालयमा गएर मौखिक उजूरी दिनुभयो । ‘‘१३ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउनुपर्नेमा छ लाख ४७ हजार रुपैयाँ मात्र दिइएको छ’’, उहाँले भन्नुभयो, ‘‘ठेकेदारले ज्याला माग्दा गुण्डा लगाएर कुट्ने धम्की दिएपछि प्रशासन गुहारे पनि अझै पाइएको छैन ।’’

बेनी–जोमसोम सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडले काममा लगाएका सहायक ठेकेदार र मजदूरहरू ज्याला माग्दै जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्ना बसे । मजदूर आन्दोलनपछि प्रशासन र प्रहरीका पहलमा ठेकेदारले किस्ता–किस्ता गरेर रु एक करोडभन्दा बढी भुक्तानी दिएका थिए । राहुघाट, दरवाङको सभाकक्ष र बेनी–जोमसोम सडकका मजदूरहरु ठेकेदारबाट पीडित हुने र शोषणमा परेका मजदूरका प्रतिनिधि पात्र हुन् । दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका मजदूरहरु समयमा ज्याला नपाउँदा बिचल्लीमा परेका छन् । उनीहरु दोहोरो शोषणमा परेका छन् ।

‘‘हरेक अङ्ग्रेजी महिनाको पहिलो साता ज्याला दिने सहमतिमा काम गरिएको हो,’’ राहुघाटमा कार्यरत कञ्चनपुरका रामबहादुर बोहराले भन्नुभयो, ‘‘ज्याला कुर्दाकुर्दै महिनौँ बित्यो तर दिने वास्तै नगर्दा घरव्यवहार चलाउन ऋण खोज्नुपरेको छ ।’’

विभिन्न बहानामा विकास आयोजनामा ढिलासुस्ती गरेका निर्माण व्यवसायीले मजदूरहरूलाई श्रमको उचित र भनेको समयमा ज्याला नदिएर शोषण गरेको गुनासो बढ्न थालेको छ । मजदूरलाई काम गराउने तर समयमा तोकिएको ज्याला नदिने समस्या बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर बताउनुहुन्छ ।

‘‘मुख्यले सहायक, सहायकले उप, उपले पेटी गरेर तल्लो तहमा ठेक्का लगाउँदा रहेछन्’’, उहाँले भन्नुभयो, “सम्झौता गरेकाहरुले भुक्तानी पाएपछि आफूभन्दा तलकालाई नदिँदा उनीहरुले काम नगरिदिने, योजना अलपत्र पार्ने र मजदूरले ज्याला नपाउने समस्या आएको छ ।’‘ सडक, भवन, सिंचाइ, खानेपानी, विद्युत्, पदमार्ग निर्माणलगायत आयोजनाका निर्माण व्यवसायीले समयमा ज्याला नदिएको गुनासो दिनहुँजसो आउने गरेको प्रनाउ कुँवरले बताउनुभयो । सरकारले तोकेको न्यूनतमभन्दा कम र भनेका समयमा ज्याला नपाएपछि अन्तिम विकल्पका रुपमा प्रहरी, प्रशासन र पत्रकार गुहार्न आउँछन् । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का हत्याएका निर्माण व्यवसायीले घाटाको भागीदार मजदूरलाई बनाउन थालेका छन् । मुख्य निर्माण व्यवसायीबाट पीडित भएका कतिपय सहायक ठेकेदार पलायन भएका छन्,  ऋण तिर्न घर, खेत बेचेका छन् ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीका पहलमा दुई महिनाअघि बेनी –जोमसोम सडक आयोजनाका ठेकेदारबाट ठगिएका मजदूरलाई रु १३ लाखभन्दा बढी ज्याला दिलाइएको थियो । अहिले पनि दुईतीन  मजदूर ठगिएकासम्बन्धी उजूरी प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेरोजगारीको समस्या तथा कामदारमा शिक्षा र  चेतनाको कमीले लिखित सम्झौता नगर्दा ठगिएका अवस्थामा कानूनी उपचार खोज्न समस्या भएको छ । मजदूर सङ्गठनका नाममा राजनीति गर्नेहरूले ज्याला उठाइदिएवापत कमिसन माग्ने गरेको गुनासो गरेका छन् । बेनी–जोमसोम सडक आयोजनाको मुख्य ठेकेदार युनाइटेडबाट ज्याला असुल गरिदिएवापत मजदूर सङ्गठनका नेताहरूले १० प्रतिशतका दरले कमिसन खाएको सहायक ठेकेदार मेखबहादुर गर्बुजाले बताउनुभयो ।

“ठेकेदारबाट फसेको पैसा उठाउँछौ भनेर नाम टिपेर लगेका थिए, ठेकेदारले पनि मेरो पैसा उनीहरुलाई नै दिएछन्”, उहाँले भन्नुभयो, “रु बीस लाख पाउनुपर्नेमा रु १८ लाख मात्र दिए ।” म्याग्दीमा सञ्चालित सडक, भवन, जलविद्युत्, सिंचाइ, नदी नियन्त्रण, खानेपानी, पदमार्ग निर्माण आयोजनामा काम गर्न चितवन, बर्दिया, पर्सा, बाँके, रुकुम, रोल्पा, सल्यान, प्युठानलगायत जिल्लाबाट मजदूरहरु काम गर्न आउँछन् । हाल जिल्लामा बाहिरी जिल्लाबाट आएका करीब पाँच हजार मजदूर भएको अनुमान छ । जिल्ला दर निर्धारण समितिले ज्यामीको प्रतिदिन रु नौ सय ज्याला निर्धारण गरे पनि व्यवहारमा रु सात सय पाउने गरेका हुन् । स्थानीयस्तरमा दक्ष र योग्य मजदूर नपाइने तथा महँगो हुने भएकाले बाहिरी जिल्लाबाट मजदूर ल्याएर काममा लगाउनुपरेको निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसी बताउनुहुन्छ । “म्याग्दी जिल्लाभित्रकै व्यवसायीले ज्याला नदिएको गुनासो छैन ”,  उहाँले भन्नुभयो “बाहिरी जिल्लाका व्यवसायीले ठेक्का लिएका आयोजनामा काम गर्न बाहिरबाटै आएका मजदूरहरुको समस्या हो ।” म्याग्दीका विकास आयोजनामा १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरीले पनि मजदूरी गरेको भेटिन्छ । काम गर्ने क्रममा उनीहरुले पञ्जा, मास्क, ज्याकेट, हेलमेट जस्ता सुरक्षा सामग्री पाउँदैनन् ।

नेपालको संविधानमा ‘समान कामको समान ज्याला’ भन्ने उल्लेख गरिए पनि म्याग्दीका श्रमिक महिलाहरू सो व्यवस्थाबारे बेखबर र सुविधाबाट वञ्चित छन् । महिला मजदूरका लागि संवैधानिक व्यवस्था कागजमै सीमित भएको बाँकेबाट कामको खोजीमा म्याग्दी आउनुभएका बुद्धिसरा मगरले बताउनुभयो । “निर्माण क्षेत्रमा काम गर्ने पुरुष कामदारले दैनिक रु सात सय देखि रु आठ सय ज्याला पाउँछन्”, उहाँले भन्नुभयो “सोही काम गर्ने महिलाहरूले भने दैनिक रु छ सयमा चित्त बुझाउनुपरेको छ ।” पछिल्लो समय पुरुषहरु वैदेशिक रोजगारीमा जाने क्रमसँगै म्याग्दीमा महिला श्रमिकको सहभागिता बढ्दै गएको छ ।

महिलाहरुले दूधे बच्चालाई काखमा च्यापेर काम गरिरहेको देखिन्छ । पुरुषका तुलनामा शारीरिक रुपमा श्रम गर्दा महिलालाई नै पीडा हुने गर्छ । कतिपय महिलालाई गर्भावस्थामा पनि ढुंगा , बालुवा बोक्ने जस्ता जोखिमयुक्त काम गरिरहेको देखिन्छ ।

महिलाले पुरुषसरह जटिल र कठिन काम गर्न नसक्ने भएकाले समान ज्यालाको व्यवस्था कार्यान्वयन गर्न नसकिएको निर्माण व्यवसायी सङ्घ म्याग्दीका कोषाध्यक्ष प्रकाश बानियाँले बताउनुभयो । ‘‘ज्याला आपसी समझदारीमा कायम हुन्छ’’, उहाँले भन्नुभयो ‘‘उनीहरूको चित्तबुझ्दो ज्याला दिएका छौँ । पुरुषसरह काम गर्नेलाई विभेद गरिएको छैन ।’’ रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Next Article बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

दोहोरो अङ्कले बढ्यो शेयर बजार

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय

1 year ago
काठमाडौँ - KTMराजनीति

एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत

57 years ago
काठमाडौँ - KTMखेलकुद

युएस ओपनः नाडाल सेमिफाइनलमा प्रवेश

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?