२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ट्याकटर दुर्घटना, ४ घाईते २ को अवस्था गम्भीर

२०७५, ११ असार सोमबार ११:४४

प्रेम सुनार | असार ११, गुल्मी | आज दिउँसो गुल्मीको  वडा नम्वर–७, घमिरमा ट्याक्टर दुर्घटना भएको छ । मालिका गाउँपालिका गाउँपालिका  वडा नम्वर  को घमिरमा लु३च ३९६६ नम्वर ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएको र त्यस मध्ये गम्भीर घाईते दुई जनाको अवस्था चिन्ताजनक रहेको मरभुङ्ग प्रहरी चौकी प्रमुख सई चतुधन पाचीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाईते घमिरका ३० वर्षिय पशुपति लम्घास र सोही स्थानकी ३० वर्षिया गीता नेपालीको अवस्था चिन्ताजन रहेको छ । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाईएको छ ।

२५ वर्षिय चालक विष्णु लम्साल र ३० वर्षिया मुना लम्लास घाईते भएका छन् । विपरित दिशाबाट आई रहेको जिपलाई साईड दिने क्रममा ट्याक्टर ब्याग गर्दा चिप्लीएर सडक देखि करिव २ सय फिट तल खसेको चौकी प्रमुखले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने