२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आफ्ना विद्यार्थि र विद्यालय शिक्षकलाई सम्मान

२०७५, ११ असार सोमबार १४:२४

असार ११, मकवापनुर | हेटौडा ५ मा रहेको जि एस निकेतन वोर्डिङ स्कुलले २०७४ सालको एस इ ई परिक्षामा  उत्कृष्ट नतिजा ल्याउन सफल आफ्ना  विद्यार्थि र विद्यालय शिक्षकलाई सम्मान गरेको छ। आज हेटौडामा एक कार्यक्रमका विच विद्यालयले सम्मान गरेको हो । 

विद्यालयबाट १ सय २३ विद्यार्थिले परिक्षा दिएकोमा २५ जनाले ”ए प्लस ” ५४ जनाले ” ए” ३९ जनाले ”बि ” ४ जनाले ”बि प्लस ” र एक जना विद्यार्थिले ”सि प्लस ” ग्रेट प्राप्त गरेक छन् । प्राप्त नतिजाको आधारमा जि एस जिल्लाकै उत्कृष्ट विद्यालय रहेको विद्यालयका प्रिन्सिपल ईस्वर लामिछानेले दावी गर्नुभयो । 

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष विष्णु प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा ३ नंम्वर प्रदेशका सांसद प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कृष्ण घिमिरेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन मकवापनुर अध्यक्ष मदन दाहाल, हेटौडा उपमहानगरपालिका वडानं ६ का अध्यक्ष अर्जुन चौलागाई, संस्थागत विद्यालय अविभावक संघ मकवापनुर अध्यक्ष रमिला सापकोटा लागाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने