२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

विद्यालयलाई मंगला गाउँपालिकाको २५ लाख

२०७५, २५ असार सोमबार ०३:१०

असार २५, म्याग्दी | म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ । 

नतिजा राम्रो र विद्यार्थी संख्या भए पनि सरकारबाट आधारभूत र मावि तहमा कुनै पनि कोटा प्राप्त नगरेका विद्यालयका शिक्षकको तलबभत्तामा खर्च गर्ने गरी आगामी आव २०७५÷७६ का लागि रु २५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

उहाँका अनुसार आधारभूत र मावि तहमा सरकारी दरबन्दीको अभावका कारण स्थानीयले चन्दा संकलन, सामुदायिक बनको घाँस, दाउरा बेचेर, महायज्ञलगायत विभिन्न गतिविधि सञ्चालन गरी शिक्षकको तलब जुटाइरहेको अवस्थामा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकलाई लक्षित गरी बजेट विनियोजन गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने