२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

लफ्याङमा ‘सिकाई पुस्तकालय’

२०७५, १९ श्रावण शनिबार ०२:१९

चिसाङ शेर्पा | साउन १९, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘सिकाई पुस्तकालय’ सुरु भएको छ । लफ्याङका विधार्थीहरुका लागि धेरै भन्दा धेरै पुस्तक पढ्ने वातावरण सिर्जना गराउन पुस्तकालयको सुरुवात गरिएको हो ।

शिक्षा मन्त्रालय, विद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको सहयोगमा लफ्याङस्थित श्रीमावि वासवोटेमा शुक्रबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र वडाध्यक्ष निर्मल राईले संयुक्तरुपमा सिकाइ पुस्तकालयको उद्घाटन गरेका छन् ।

पुस्तकालयमा धेरै किसिमका पुस्तक पढ्न पाईने र निकट समयमा विधुतीय पुस्तकालय बनाउने उद्देश्य रहेको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । वडा शिक्षा समिति लफ्याङले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसार प्रथम त्रैमाशिक परिक्षाको नतिजा प्रकाशनका दिन पारेर पुस्तकालयको उद्घाटन गरिएका हो । 


तश्विरमाः सिकाइ पुस्तकालय उद्घाटन गर्नुहुंदै अतिथिहरु । तस्विर: निर्मल राईको फेसवुक । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने