२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

मिर्चैयाको मिथिला बिद्या मन्दिरमा प्रहरीको जनचेतना

२०७५, १७ आश्विन बुधबार १४:४३

राम नारायण पंडित | असोज १७, सिरहा | युवा पुस्तामा देखिएको बिकृतिको बिरुद्ध मिर्चैया प्रहरी सक्रिय भएका छन् । 

प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाले मिथिला बिद्या मन्दिर मिर्चैया ६ स्थित बुधबार “सभ्य र सुरक्षित समाज निर्माणका लागि नेतिक चरित्र र अनुशासनको बिकास” नामक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । बिद्यार्थीहरुमा देखिएको नैतिकताको कमी र अनुशासनहिनताको अबस्थालाई सुधार गर्नका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिषक (डिएसपी) दिपेन्द्र साहले  प्रशिक्षण दिएका हुन् । 


कुलतबाट बाँचे मात्र समाजमा स्थापित हुन सक्ने भन्दै डिएपी साहले राम्रो र सफल मानव बन्नका लागि नैतिकबोध र अनुशासित हुनु जरुरी रहेको उनले बताए । समाजमा बढदै गएको हत्याहिंसा, बलात्कार, चोरी डकैतीमा लगायतका बिकृतिका बिरुद्धमा छरछिमेकमा सचेतना बढाउन उनले सबैमा अनुरोध समेत गरेका छन् । 

ईलाका प्रहरी कार्यालय र महिला सेलको आयोजनमा भएको जनचेताना कार्यक्रममा मिथिला बिद्या मन्दिरका प्रिन्सिपल बिरेन्द्र राउत, बिद्यार्थी लगायतका उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने