२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा शिक्षक युनियनको धर्ना

२०७५, ३० कार्तिक शुक्रबार १३:४३

कमल घिमिरे।कार्तिक३०।पाँचथर, नेपाल शिक्षक महासँघले विभिन्न माग राख्दै पाँचथरसहित ७७ वटै जिल्लामा आज धर्ना तथा विरोधसभाको आयोजना गरेको छ । अस्थाई शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायि बनाउनु पर्ने, कार्यालय साहायक र  परिचरको सेवा सुविधामा वृद्धि  गराउनुपर्ने, राहत शिक्षकहरुलाई सरकारि दरबन्दिमा रुपान्तरण गर्नुपर्ने लगायतका सरकारसँग माग राख्दै शिक्षा विकास तथा सवन्वय इकाई अगाडि पुगेर महासँघले धर्ना तथा विरोध सभाको आयोजना गरेको हो । पाँचथरमा पनि विहान १० वजेपछि करिब ३ घण्टा शिक्षा विकास तथा सवन्वय इकाई अगाडि पुगेर धर्ना तथा विरोध सभाको आयोजना गरिएको थियो ।

महासँघको आन्दोलनको कार्यक्रम अन्तर्गत आज दोस्रो चरण अन्तर्गतको तेस्रो धर्ना तथा विरोधसभाको आयोजना गरिएको र आगामि मंसिर ७ गते ७ वटै प्रदेशका राजधानिमा धर्ना तथा विरोध सभा गर्ने कार्यक्रम रहेको नेपाल शिक्षक संघका प्रदेश १ का सदस्य सुरेन्द्रकुमार केरुङले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने