२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बिद्यालयमा बालउद्यानका समाग्री निर्माण भएपछि रमाउदै सिक्छन बालबालिका

२०७५, १ मंसिर शनिबार १४:०४

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | बैतडीको पाटन नगरपालिकाका ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका छन  । नगरपालिकाबाट ३ ३ लाख बजेट बिनियोजन गरि ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ । 

बालउद्यानका समाग्रीले बिद्यार्थीहरुमा राम्रो प्रभाव परेको सम्बन्धीत बिद्यालयहरुले जनाएका छन । 

वडा नं ४ मा रहेको भगवती आधारभुत बिद्यालय, वडा नं ८ मा रहेको जनता माबि, वडा नं ९ का २ वटा बिद्यालय सिद्धेश्वर माबि र ज्ञानेश्वर माबि, त्यसैगरी वडा नं १० मा रहेको कालिका माबी मा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका हुन । 

पाटन नगरपालीकालाइनै बालमैत्रि नगरपालिका बनाउने उदेश्यका साथ पहिलो आर्थीक वर्षमा ५ वटा बिद्यालयमा बालउद्यान समाग्री निर्माण सम्पन्न गरिएकोमा बालबालीकाहरुले रामइलो संग खेल्न पाउदा दैनिक रुपमा बिद्यालय आइरहन्छन र खेलकुद लगायत अतिरिक्त कृयाकलाप गर्नको लागी  सजिलो तथा रमाइलोमय बाताबरण हुदा सिकाइ प्रभावकारी  भइरहेको ज्ञानेश्वर माबि का शिक्षक धन बहादुर महराले बताउनुभयो । बालउद्यान समाग्रीले बालबालिकाको सिकाइमा राम्रो प्रभाव परेको उनले बताए । 

 खेलकुदका कार्यक्रमरु संगै मनोरन्जन गर्न मिल्ने खालका समाग्री उपलब्ध हुदा बालबालीकाहरु रमाउन थालेका सिद्धेश्वर माबि का प्रधानाध्यपक नरेन्द्र अवस्थीले बताए । 

नगरपालिकालाइ नै बालमैत्री नगरपालीका बनाउने लक्ष्य रहेकाले गरपालिकाका सबै द्यिालयमा बालउद्यानका समाग्री निर्माण गरिने पाटन नगरपालिकाका नगरप्रमुख केसव बहादुर चन्दले बताए । बाल उद्यानका समाग्री निर्माण्न गर्नको लागी बजेट बिनियोजन गरिने उनले बताए । 

नगरपालीकाका  सबै बिद्यालयमा बालउद्यानका समाग्री उपलब्ध गराइदियो भने बालमनोबिज्ञानका आधारमा पठनपाठन गर्न सजिलो हुने गौरीशंकर माबीका सिक्षक धनिदत्त पन्तले बताए  । बाल उद्यान समाग्रीले बालबालीकालाइ  बिद्यालयतिर आकर्षित गरिरहेकाले सबै बिद्यालयमा बाल उद्यान समाग्रीको ब्यवस्था गरि बालमैत्री बिद्यालय तथा बालमैत्री नगरपालीका बनाउन सकिने सिगास आधारभुत बिद्यालयका प्रधानाध्यपक गंगा दत्त अवस्थीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने