2026-10-15 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

‘पत्रकारको हितमा एक हौं’

चैत १६, सुर्खेत । नेपाल पत्रकार महासंघले शनिवार आफ्नो स्थापना दिवस मनाएको छ । ६४ औं स्थापना दिवसको अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले देशको समृद्धिका लागि पत्रकारले खेलेको भूमिकालाई नजर अन्दाज गर्न नहुनेमा जोड दिएका छन् ।

प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले समृद्धिका लागि पत्रकारहरुले खेलेको सकारात्मक भूमिकालाई आत्मसाथ गर्दै सरकारले संचारकर्मीका हरेक समस्याको समाधान विशेष भूमिका खेल्नु पर्नेमा जोडदिए । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको प्रभातफेरी मंगलगढी चोकबाट सुरु भई पिपलचौतरामा कोण सभाको आयोजना गरिएको थियो । 

पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारहरुका पेशागत हकहितका मुद्धामा एकजुट हुनुपर्ने बताए । उनले अबको युग परिवर्तनको युग भएकोले पत्रकारले पनि परिबर्तनलाई आत्मसाथ गर्नुपर्ने बताए । प्रभातफेरीमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, कर्णाली प्रदेश महासंघका लगायत विभिन्न संघ संगठनहरुका पदाधिकारी तथा पत्रकारहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता