२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

डिसहोम मिडियाद्धारा बैतडीका बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण

१८ असार २०७६, बुधबार १३:१७

कृष्ण बिष्ट | असार १८, बैतडी | डिस होम मिडियाले बैतडीका बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरेको छ । बैतडीको खोडपेमा रहेको डिसहोम डिलर (श्रीकृष्ण सफीङ् सेन्टर)द्धारा आयोजित एक कार्यक्रमका बिच यहाका ७ वटा बिद्यालयका १ सय २० जाना बिद्यार्थीहरुलाई शैक्षिक समाग्री सहित झोला बितरण गरेको हो । 

पाटन नगरपालिका  ८ स्थित खोडपे श्रोतकेन्द्र भवनमा बिद्यार्थीहरुलाई कापि, सिसा कलम सहित झोला बितरण गरिएको डिलर इन्चार्ज मोहन सिह बिष्टले जानकारी दिनुभयो । बिद्यार्थीहरुको पढाइप्रतिको रुचिलाई थप प्रोत्साहन गर्नको लागि बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरीएको उहाले बताउनुभयो । 


डिस मिडिया लिमिटेड द्धारा आयेजित शैक्षिक समाग्री सहितको झोला बितरण कार्यक्रममा प्रमुख अतिथी पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पृथ्बी राज पन्त रहनु भएको थियो भने बिशिष्ट अतिथीमा खोडपे बजार ब्यावस्थापन समितीका अध्यक्ष हरीस बिष्ट, पत्रकार बसन्त बिष्ट रहनु भएको थियो । डिस मिडियाले देश सबैजसो ठाउहरुमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम सुदूरपश्चिम प्रदेसको पहिलो कार्यक्रम हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य