२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

प्रधानमन्त्रीलाई कामको प्रगती बिवरण सुनाउदै मन्त्रीहरु

२०७६, १५ श्रावण बुधबार ०६:२७

साउन १५, काठमाडौँ  |  मन्त्रीहरू आफ्ना वार्षिक कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीलाई  सुनाउने भएका छन् | सकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटका आधारमा २४ वटै मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ का लागि कार्ययोजना तयार गरेका छन् | 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार बिहान १० बजे  मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष मन्त्रालयगत वार्षिक कार्ययोजना पेस गर्ने भएका छन्  |

सरकारको काममा सुस्तता आएको जनगुनासो बढेसंगै असारको अन्तिमसाता मन्त्रीहरुको बैठक बसेको थियो | उक्त बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले कामको रफ्तार बढाउँन र आगामी आर्थिक वर्षको कार्ययोजना बनाएर ल्याउन मन्त्रीहरुलाई निर्देशन दिएका थिए | 

प्रधानमन्त्रीको निर्देशनका आधारमा आफ्नो मन्त्रालयको  बजेट योजना तयार पारेका छन् | ती कार्ययोजना आज प्रस्तुत हुने र कामको प्रगति विवरण पनि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाउनु पर्नेछ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते