२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आफ्नो पारिश्रमिकबाट वडा अध्क्षयले गरे दलित जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामान वितरण

२०७६, २४ श्रावण शुक्रबार ०९:३१

दान बहादुर बुढा | साउन २४, मुगु  |  मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्क्षयले बिष्ण कुमार भामले छायानाथ रारा नगरपालिका वडा नम्बर ५ कार्कीबाडा गाँउमा बस्ने स्थानिय दलित परिवारका दलित जेहेन्दार ७९ घरका बालकालीकालाई स्टेशनरी सामान बितरण गरेका छन ।

कार्कीवाडा गाँउमा रहेका ७९ घर परिवारका दलित बिपत्न बर्गका बालबालिकाहरुलाई ५ बटा कापि र ३ बटा ड्पेन बितरण गरेका हुन् | दलित घर परिवारका बालबालिकाहरु लाईस्टेशनरि सामान बितरण गरेको कुनै पनि नगरपालिका वडा कार्यालय र अन्य कुनै पनि संघ सस्थाको ओजना र आर्थिक सहयोग नभई छायानाथ रारा नगरपालिका वडा नम्बर ४ को वडा अध्क्षय महीले (आफुलाई) नेपाल सरकारबाट उपलब्ध गराउदै आईरहेको माशिक सेवा सुविधा लाइ छायानाथ रारा नगरपालिका भित्र रहेका १ देखी १४ बडाका दलित बस्तीहरुमा बिभिन्न गतिबिधि अनुसार खर्च गर्ने घोषणा अनुसार आज शुक्रबार वडा नम्बर ५ कार्की बाडा गाँउमा रहेका जेहेन्दा दलित बालबालिकालाई स्टेशनरि बितरण गरिएको जानकारी दिएका छन ।

गरिब बिपत्न दलित बस्तीका बालबालीकाहरु सामान्य कापी कलम नपाएर बिद्यालय जान बाट बन्चीत भएको हुन सक्छन । शिक्षा गरिब दलित धनी सबै बर्गहरुलाई अनिवाय चाहिने भएको हुदा दलित बर्गका बालबालिका बिद्यालय जानबाट बन्चित नहुन  भन्ने हिसावले ७९ घर परिवारका बालकालिकालाई ५० हजार बरावरको आफुले पाउर्ने पारिश्रमीक रमक बाट आएको रमकबाट स्टोशनरि बितरण गरेको वडा अध्क्षय भामले बताएका छन ।

आफ्नो पारिश्रमीक बापतको रकम आफूले खर्च नगरी दलित बस्तीका बिपन्न परिवारका बिद्यार्थीलाइ बितरण गर्ने छायानाथ रारा नगरपालिका भित्रका सबै भन्दा कान्छा वडा सदस्य हुन । यस्तै सोच बिचार सबै वडाका अध्क्षयले सोचि दिएको भए मुगु जिल्लाको एक मात्र नगरपालिकाको बिकास छिटो हुने थियो स्थानीयले भने | 

 सबैका सीतो सोच बिचार समयमा जानु पर्ने देखीन्छ  । सानो वडा अध्क्षयलेको सोच बिचार यस्तो छ नगर प्रमुख उपप्रमुख देखि जिल्लामा रहेको केन्द्र र प्रदेश सरकारका प्रतिनिधि ६ जना सभासदहरुको सोच यस्तै आएको भए मुगु जिल्लाको मुहार छिटै फेरीने कार्कीबाडा गाँउका बर्ष अन्दाजी देबिकृण रावलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला