By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    27 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    15 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    41 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सङ्कटमा सिंजा बहुमुखी क्याम्पस
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > सङ्कटमा सिंजा बहुमुखी क्याम्पस
शिक्षासुर्खेत - SKT

सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

साझासवाल
Last updated: October 20, 2019 5:16 am
साझासवाल
2 Min Read
Share

कात्तिक ३, सुर्खेत | सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन ।  

क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन् । स्नातक तहको व्यवस्थापन तथा शिक्षा सङ्काय सञ्चालनमा ल्याएको क्याम्पसमा एकातिर शिक्षक अभाव छ भने अर्कोतर्फ आर्थिक स्रोतको कुनै विकल्प छैन । क्याम्पसको आर्थिक, प्रशासनिक र व्यवस्थापकीय अवस्थामा सुधार नआउँदा यसको कुनै पनि उन्नति हुन नसकेको क्याम्पस प्रमुख तीर्थबहादुर नेपालले बताउनुभयो । 

“क्याम्पसको आर्थिक स्रोत भनेकै तीनै तहका सरकार, विद्यार्थी भर्ना र परीक्षा शुल्क हो”, उहाँले भन्नुभयो, “यद्यपि कुनै पनि सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग हुन नसक्दा क्याम्पस विजोग अवस्थामा पुगेको छ ।” सञ्चालक समिति र समुदायको अनुरोधमा विद्यार्थीको भर्ना शुल्क रु पाँच हजार लिने गरिएको क्याम्पस प्रमुख नेपालको भनाइ थियो ।

आर्थिक स्रोत अभावका कारण आफू स्वयंले पनि प्रतिमहीना रु छ हजार मात्र तलब खानुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार आर्थिक स्रोतको नियमितता नहुँदासम्म क्याम्पसको शैक्षिक तथा संस्थागत विकास हुने अवस्था देखिँदैन ।

यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष रणबहादुर रोकायाले सङ्घ र प्रदेश सरकारको सहयोग नहुँदा यहाँ अध्यापनरत शिक्षकको तलब व्यवस्थापन गर्न गाह्रो भएको राससलाई जानकारी दिनुभयो । 

यहाँको विकासका लागि सरकारी निकायबाट प्राप्त विभिन्न योजनाको कामबाट केही रकम बचाएर गाउँलेले क्याम्पसका शिक्षकलाई तलब खुवाउँदै आएको उहाँको भनाइ थियो । उहाँका अनुसार सिंजा बहुमुखी मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भइसके पनि यहाँको आवश्यकताअनुसार जनशक्ति नभएकाले त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ ।

सिंजा गाउँपालिकाले भने गत आव २०७५/०७६ मा रु २९ लाख ७५ हजार र चालू आवमा भौतिक पूर्वाधार विकासमा रु १२ लाख सहयोग गरेको छ । विकास निर्माणका योजनामा यहाँका नागरिकले काम गरेर शिक्षकलाई पाल्नुपर्ने समस्याले क्याम्पसको अवस्था सङ्कटपूर्ण बन्दै गएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । हाल यो क्याम्पस समुदायमा पूर्ण निर्भर छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाँदर मार्ने क्रममा मान्छे मारेर फरार तीनजना अभियुक्त ३० बर्षपछि पक्राउ
Next Article पोखरीमा डुबेर बालिकाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMसुर्खेत - SKT

कर्णालीमा चिनियाँ लगानी भित्र्याउन पहल, मुख्यमन्त्री बुधबार चीन जाँदै

57 years ago
समाजसुर्खेत - SKT

कानूनी दस्तावेजको अध्ययनका लागि समिति गठन

57 years ago
अर्थ/विकाससुर्खेत - SKT

कर्णाली प्रदेशमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने

57 years ago
काठमाडौँ - KTMशिक्षा

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?