२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कोभिड १९ को बारे शिक्षा र स्वास्थ्य सामाग्री पाउदा सडक कामदार खुसी

२४ बैशाख २०७७, बुधबार १३:०४

दान बहादुर बुढा | बैशाख २४, मुगु | मुगु जिल्ला र हुम्ला जिल्लामा जोड्ने रुगाँ चेखेली सडकमा काम गर्ने मजदुहरुलाई विश्वमा फैलिएको महामारि अर्थात कोभिड १९को रोक नेपालमा पनि फैलिएको हुदा यसबाट बच्न रोक्न, नियन्त्रण गर्नको लागी फेज नेपाल नामक सस्थाले निश्ल्क शिक्षा र स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

रुगा चखेली सडक खण्डमा rap3को आर्थिक सहयोग र फेज नेपालको स्वास्थ्य सेवामा सडकमा काम गर्ने मजदुरहरुलाई सेवा दिदै आईरहेको र पछिल्लो समयमा बिश्वमा महामारिको रुपामा फैलिएको कोरोना भाईरसका बिरामी नेपालमा पनि देखा परेको हुँदा कोभीड १९ बाट बच्नको लागी रुगा चखेली सडकमा काम गर्ने ६४ समुहमा काम गर्ने ४ हजार ३० जना कामदारलाई कोभिड १९ बाट बच्नको लागी स्वास्थ्य शिक्षा र प्रतेका ब्याक्तिलाई मेडिकल माक्स, अन्य औषधी बितरण गरिएको फेज नेपाल मुगुका परियोजा स्रोत ब्यक्ति मिलन घिमिरेले जानकारी गराएका छन ।


फेज नेपाल नामक सस्थाहरुको कार्यक्षेत्र सोरु गाँउपालिकाको, बाम, नेर, भिई, भिई दोमुख लगाएका, ठाँउहरुमा गाँउ पालिकासंग सहकार्य गरि बाहिर जिल्ला, तेश्रो मुलुकबाट गाँउपालिका भित्र आउने मानिसहरुको चेकजाच गर्नको लागी तयार गरिएको हेल्प डेक्स बाट ८ सय भन्दा बढी मानिसहरुको चेक-जाच गर्ने गरेको छ। फेज नेपालबाट सन्चालीत स्वास्थ्य सस्थाबाट लकडाउन भएको समयमा चार सुत्केरी आमालाई सेवा दिईएको कोभिड १९ को बारे बस्ती-बस्ती टोल-टोलमा कोरोना भाईरसबारे जनचेतना समेत दिदै आईरहेको सोरु गाँउपालिकाको सिप, नार्थपु, नेर, भिई, थार्प, बाम, लगाएत स्वास्थ्य सेवाबाट नियमित १ सय ३० प्रकारको औषधी, सुत्केरी, सेवा, कृषि सम्बन्धि लामो समय देखी काम गदै आई रहेको फेज नेपालका जिल्ला स्रोत ब्याक्ति, राज कुमार धिमिरेले बताएका छन । 


यतिखेर बिश्व बिपतमा परेका मानिसहरुलाई सबै मिलेर उद्दार र सहयोग गर्नुपर्ने देखिएको छ । स्वास्थ्य शिक्षा, आयआर्जनमा कम ज्ञान भएका हामी मुगुलिहरुलाई बिगतबाट सहयोग गर्दै आईरहेको फेज नेपालले यति खेर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागी स्वास्य शिक्षा र मेडिकल माक्स लगायत अन्य औषधी सहयोग गरेकोमा हामी सडकमा काम गर्ने कमाई खाने मजदुरलाई निकै राहत भएको रुघा चंखेली सडक खण्डमा काम गर्ने कामदारका मुख्य मुल उपभोक्ता समितिका अध्यक्ष संख बढुवालले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य