२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियामा म्यानपावर संचालक राई झुन्डिएको अवस्थामा फेला, हत्याको आशंका

२०७९, २५ चैत्र शनिबार ०२:१०

चैत २५, काठमाडौं । काठमाडौँ स्थित मार्भेलस इम्प्लोइमेन्ट नेपाल प्रा.लि.(म्यानपावर) का म्यानेजिङ डाइरेक्टर रिन्जी राई शुक्रबार मलेसियामा मृत अवस्थामा फेला परेका छन् । मृतक राई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

सोलुखुम्बु जिल्ला नेचा बतासे-६ स्थायी घर भएका राईलाई योजनावद्ध तरिकाले मलेसियामा मारिएको हुनसक्ने आशंका गरिएको छ । तर पोष्टमार्टम रिपोर्ट आइनसकेको कारण एकिनका साथ भन्न नसकिने अवस्था रहेको बताइएको छ । मृतक राई दुवै खुट्टाले भुईंमा टेकेको अवस्थामा रहेको कारण आत्महत्या नभई हत्या हुन सक्ने उनको झुन्डिएको अवस्थामा रहेको तश्वीर हेर्ने व्यवसायीहरुले बताएका छन् । 

संचालक राई मलेसिया स्थित ग्यान्टिङ आइल्याण्डमा रहेको स्टार डोमेन कम्पनीमा आफ्नो म्यानपावरले पठाएको कामदारको समस्या समाधानका लागि मलेसिया गएका थिए । राईले कम्पनिमा बिबादित कामदारहरुको समस्या समाधानको लागि बिहिबार छलफल समेत गरेका थिए । त्यसपछि उनि सोहि कम्पनीको होस्टल बसेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते