२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ

३ बैशाख २०८०, आईतवार १४:३४

वैशाख ३, काठमाडौँ । विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ परेका छन् । ठगि गिरोहमा सक्रियहरुले आफूहरु पनि विदेशबाट आएको तर आफूसँग पासपोर्ट नभएको कारण बिदेशी रकम साट्न नसकेको बताई सुन तथा नेपाली नगद रकम ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा सिन्धुलि दुधौलि न.पा, १० सिर्थौलि घर भाई हाल मुलपानी बस्दै आएका ३६ बर्षिय जहरसिंह घिसिङ र ३४ बर्षिय पानसिंह घिसिङ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विदेशी मुद्रा दिने प्रलोभनमा पारी ठगि हुने गरेको गुनाशो प्राप्त भईरहेको अवस्थामा गत चैत १९ गते विदेशबाट आएका एक जनाले उजुरी दिएका थिए । ठगिमा पर्ने व्यक्तिलाई दुई जना अपरिचित व्यक्तिहरुले हामीसँग साउदी अरेवियन रियाल छ तर पासपोर्ट नभएका कारण साट्न नमिलेको भन्ने बहानामा ठगि गरेका थिए । प्रहरीलाई प्राप्त उजुरी अनुसार ठगिमा पर्ने व्यक्तिबाट ठगि गिरोहमा सक्रियहरुले ५० ग्रामको ब्रासलेट लिएर फरार भएका थिए । 

प्रहरीलाई प्राप्त हुलिया र सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले ठगि गिरोहमा सक्रियहरुलाई चैत ३० गते चाबहिलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि गौशाला प्रहरीलाई बुझाइएको जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरु यस अघि पनि यस्तै प्रकृतिको ठगीमा सक्रिय रहेको हुनसक्ने तर्फ समेत अनुसन्धान भईरहेको जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी ‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित ‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता?