२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेश पठाउने भन्दै करिब २ करोड ठगी गर्ने एक जना पक्राउ

२०८१, २३ श्रावण बुधबार ०६:२३

साउन २३, काठमाडौँ । बैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिन्छु भनी करिब २ करोड ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहा करजन्हा न. पा. वडा नं. ६ स्थाई घर भई हाल ललितपुरको ईमाडोल बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुर रहेका छन् ।

उनले काठमाडौँ बसुन्धरा स्थित ओम इन्टरनेशनल प्रा. लि.  का संचालक रबिन्द्र सापकोटाको साझेदारीमा ८५ जना युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारि बैदेशिक रोजगारीका लागी दुबई, कतार, साउदी, मलेशिया, कुबेत लगाएतका देश पठाउने भन्दै अन्दाजी रु. १,९७,१७,०००/- (अक्षरुपि एक करोड सन्तानब्बे लाख सत्र हजार) रकम लिई सम्पर्क बिहिन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर इमाडोलबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीको लागिउनलाई  वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य