२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९० हजार लिएर १० हजारको रसिद किन ?

२०७३, २८ चैत्र सोमबार ०९:१७

कामदारको प्रश्न: म्यानपावर व्यवसायीको उत्तर

चैत्र २८ काठमाडौँ  साझा सबाल मिडियाले बैदेशिक रोजगारीका क्षेत्रमा नेपाली कामदारहरुले बिदेश जाने क्रममा तथा बिदेशमा रहँदा भोग्नुपरेका समस्याहरुको समाधानका लागि र सम्बन्धित निकायलाई जिम्मेवार बनाऊन कामदारको प्रश्न म्यानपावर व्यवसायीको उत्तर श्रृङ्खला  शुरु गरेको  छ ।

यसै सन्र्दभमा गत चैत्र ८ गते रेम्बो ओभरसिजबाट कतार पुगेका इन्दंबहादुर गौतमको प्रश्नको जवाफ रेम्बो ओभरसिज प्रा लिका संचालकबाट लिएका छौँ ।

 म सँग ९० हजार लिएर १० हजारको रसिद किन ?

ऊहाँ एजेन्ट मार्फत पैसा तिरेर आऊनुभएको हो । हामीले जम्मा १० हजार मात्र लिएका हौँ । बाँकी ८० हजार कसले लियो हामीलाई थाहा भएन ।

सिधा कम्पनीमा काम गर्ने हो भनेर पठाएको थियो तर यहाँ सप्लाएर कम्पनी रहेछ काम पनि पाईएको छैन किन ?

ऊहाँलाई हामीले सप्लाएर कम्पनी भनेर नै पठाएका हौँ यस कम्पनीमा पठाऊँदा नै शुरुको ४५ दिन बाहिर काम गर्नुपर्छ भनेका थियौँ । ४५ दिन को बीचमा कामदारको मेडिकल गरेर रिपोट लिनुपर्ने र रेसिडेन्ट परमिटको लागि समय लाग्छ, त्यो सँगै एएरपोर्ट भित्र काम गर्नका लागि परिचय पत्र बनाउनुपर्छ ।

परिचय पत्र बनेपछि मात्र हेल्परको रुपमा एएरपोर्ट भित्र काम गर्न पाऊँछन् । अहिले इन्दंबहादुर गौतमले एएरपोर्ट बाहिर नै काम गरेका हुन् ऊनले भनेजस्तो काम नपाएको अवस्था होइन ।

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला |)



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म